Public Pana
अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय
अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय क्यालिफोर्नियाको अदालतले शुक्रबार डिपेपलाई ३० बर्षको जेल सजाय सुनाएको छ । न्यायाधीशले डिपेपलाई अपहरणको अभियोगमा २० वर्ष र आक्रमणको अभियोगमा ३० वर्षको सजाय सुनाएको छ ।  
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो ह्वाइट हाउसले यो वृद्धि अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ।
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
जापानका विदेशमन्त्री नेपाल आउदै
जापानका विदेशमन्त्री नेपाल आउदै श्रीलंकाको दुई दिने भ्रमण सकेर आज जापानका विदेशमन्त्री नेपाल आउने भएकी छन् ।
साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय
साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय पछिल्लो समय एक २९ वर्षीया फिटनेस प्रशिक्षकलाई उनको कपडा र उनले सोशल मिडियामा पोस्ट गरेको कारण ११ वर्षको जेल सजाय सुनाइएको छ ।
 हमासले सार्वजनिक गर्‍यो बन्धकहरुको नयाँ भिडियो
 हमासले सार्वजनिक गर्‍यो बन्धकहरुको नयाँ भिडियो प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।
युक्रेनले युद्ध लड्न सबै नागरिकलाई स्वदेश फिर्ता बोलाउने
युक्रेनले युद्ध लड्न सबै नागरिकलाई स्वदेश फिर्ता बोलाउने -युक्रेनले सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको जनाएको छ । 
इजरायलले पनि सुरु गर्‍यो इरानमाथि आक्रमण
इजरायलले पनि सुरु गर्‍यो इरानमाथि आक्रमण गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो।
अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु आक्रमण, क्रिस्चियन धर्मगुरुसहित कैयौँ घाइते
अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु आक्रमण, क्रिस्चियन धर्मगुरुसहित कैयौँ घाइते अस्ट्रेलियाको सिड्नी सहरमा फेरि चक्कु आक्रमणको अर्काे घटना भएको छ।  
इरानले गर्‍यो इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण
इरानले गर्‍यो इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण इरानले इजरायलमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । सिरियास्थित वाणिज्य दूतावासमा इजरायली आक्रमणको प्रतिकारस्वरुप यो आक्रमण गरिएको इजरायलले जनाएको छ ।
सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डकाे प्रधानमन्त्री
सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डकाे प्रधानमन्त्री लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन । 
जुत्तामा ‘अल्लाह’ अर्थाउने शब्द राखी जुत्ता उत्पादन, मलेसियाले गर्‍यो कारबाही
जुत्तामा ‘अल्लाह’ अर्थाउने शब्द राखी जुत्ता उत्पादन, मलेसियाले गर्‍यो कारबाही अनुसन्धानमा कम्पनीले नियतवश यस्तो गरेको पाइएमा कडा कारबाही गरिने विभागले जनाएको छ ।
Weather Update