Public Pana
चीनको शक्तिशाली भूकम्पमा परी ४६ जनाको मृत्यु
चीनको शक्तिशाली भूकम्पमा परी ४६ जनाको मृत्यु चीनको दक्षिणपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ४६ जनाको मृत्यु भएको छ। सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।
शीतयुद्ध अन्त्यका लागि भूमिका खेलेका नेता मिखाइल गोर्बाचोभको निधन
शीतयुद्ध अन्त्यका लागि भूमिका खेलेका नेता मिखाइल गोर्बाचोभको निधन तत्कालीन सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । शीतयुद्धलाई शान्तिपूर्ण रुपमा अन्त्य गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो ।
Weather Update