अमेरिकाकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
बुधबार, चैत २२, २०७९

राहुल गान्धी माथीकाे कैद सजाँय कार्यान्वयन नहुने
मंगलबार, चैत २१, २०७९
अब १३ अप्रिलमा हुने पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयनसमेत हुने छैन ।

ट्विटरको लोगो परिवर्तन, अब निलो चराको ठाउँमा कुकुर
मंगलबार, चैत २१, २०७९
यसपटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ।

अदालतमा उपस्थित हुन न्युर्योक पुगे ट्रम्प
मंगलबार, चैत २१, २०७९
ट्रम्प न्युयोर्क आइपुगेको एक दिन अघि उनले आफूलाई कानून प्रवर्तनमा फर्काउने र म्यानहट्टन अदालतमा गत हप्ताको ऐतिहासिक ग्रान्ड जूरी अभियोग पछि ३० भन्दा बढी आपराधिक आरोपहरूको सामना गर्ने अपेक्षा गरिएको छ।

मलेसियाको संसदले खारेज गर्यो अनिवार्य मृत्युदण्डको ब्यवस्था, झन्डै १४ सय कैदीको ज्यान जोगिने सक्ने
मंगलबार, चैत २१, २०७९
मृत्युदण्डको अन्त्यका लागि गत हप्ता संसदमा दर्ता भएका दुई वटा विधेयकलाई बहुमतले पारित गरे पछि अनिवार्य मृत्युदण्डको सजायको ब्यवस्था खारेज भएको हो ।

बिबादस्पद कानुनको बिरोधमा इजरायलको तेलअभिभमा लाखौं मानिस सडकमा
आइतबार, चैत १९, २०७९
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा भईरहेको विरोध बढेर बिशाल प्रदर्शंनमा देखिएको हो ।

राहुल गान्धी माथी निरन्तर प्रहार, सरकारी निवास छाडन नोटिस जारी
मंगलबार, चैत १४, २०७९
भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत जारी गरिसकेको छ ।

३२ राष्ट्रले मात्रै खेल्दै आएको विश्वकप फुटबल अबदेखी ४८ राष्ट्रले खेल्ने
बुधबार, चैत १, २०७९
फिफा काउन्सिलको गएराती बसेको बैठकको निर्णय अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुरयाउने निर्णय गरेको हो, जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन । यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता हुदैँ आएको थियो ।

नेपालको पर्यटन प्रवर्द्धन गर्न अष्ट्रेलियाको एडिलेडमा नेपाल महोत्सव हुने
सोमबार, फागुन २९, २०७९
महोत्सवका लागि अष्ट्रेलियन डलर एक लाखदेखि एक लाख २० हजारसम्म खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ४० बटा स्टल हुनेछन् ।

अमेरिकी डलर स्थिर हुदाँ युरोको भाउ बढ्यो
सोमबार, फागुन २९, २०७९
आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार आजको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको छ।

घरमा प्रहरी आएपछि पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खाने भागे
आइतबार, फागुन २१, २०७९
आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ ।

सार्कको नयाँ महासचिवमा बंगलादेशी कुटनितिज्ञ
आइतबार, फागुन २१, २०७९
श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन ।

युक्रेनी सैनिकको सम्मान बेलायती प्रधानमन्त्री डाउनिङ स्ट्रिटमा उभिए
आइतबार, फागुन १४, २०७९
प्रधानमन्त्री सुनकसँगै बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्य र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिसमेत सहभागी भएका छन् ।