झण्डा च्यातिदिएपछि युक्रेन सांसदले हाने रुसी कूटनीतिज्ञमाथि मुक्का (भिडियो सहित)
शुक्रबार, वैशाख २२, २०८०

पाकिस्तानमा गोली प्रहारबाट ८ जनाको हत्या
शुक्रबार, वैशाख २२, २०८०
घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको भर्त्सनाको गरेको छ ।

एनआरएनए युरोपेली सम्मेलन आजदेखि परागमा सुरू हुँदै
शुक्रबार, वैशाख २२, २०८०
मे ५, ६ र ७ तारिख तीन दिनमा जारी रहने सो सम्मेलनको उद्घाटन संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले गर्ने तयारी छ ।

पाकिस्तानी बिदेश मन्त्री जर्दारी भारतमा, नौ बर्ष पछिको उच्चस्तरीय भ्रमण
शुक्रबार, वैशाख २२, २०८०
संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी बिदेश मन्त्री जर्दारी भारत पुगेका हुन् ।

रुसका तेल भण्डारमा युक्रेनको आक्रामण, १० ठुला तेल भण्डार ध्वस्त पारेको युक्रेनको दाबी
शुक्रबार, वैशाख २२, २०८०
रूसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरुसमेत आक्रमण गरे पछि तनाब बढदै गएको हो ।

सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु
बिहीबार, वैशाख २१, २०८०
प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति वाइडेनद्धारा पुनः चुनाव उठने घोषणा
बुधबार, वैशाख १३, २०८०
उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन्।

खलिस्तानी नेता अमृतपालसिंह भारत मै पक्राउ
आइतबार, वैशाख १०, २०८०
पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।

दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या
शुक्रबार, वैशाख ८, २०८०
अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो ।

चीनकाे अस्पतालमा आगलागीमा परी २१ जनाको मृत्यु
बुधबार, वैशाख ६, २०८०
चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।

म्यानमारमा हवाइ आक्रमणबाट १०० जनाको मृत्यु
बुधबार, चैत २९, २०७९
सागिङ क्षेत्रमा महिला र बालबालिका सहभागी भएको कार्यक्रममा भएको आक्रमणबाट प्रारम्भिक मृत्यु हुनेको संख्या ५३ पुगेको बताइए पनि पछि स्वतन्त्र सञ्चारमाध्यमहरूले दिएको रिपोर्ट गरेअनुसार यो संख्या १०० पुगेको हो ।

चर्को स्वरमा गीत बजाएको भन्दै आपत्ति जनाउने गर्भवती महिलाको गोली हानी हत्या
सोमबार, चैत २७, २०७९
गोली लागे पछि अस्पताल पु¥याईएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इजरायलमाथी लेबनानको भीषण आक्रमण, १७ बर्ष पछिको सबैभन्दा ठूलो
शनिबार, चैत २५, २०७९
इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए।