क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो
शुक्रबार, जेठ २६, २०८०

७१औ मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने
बिहीबार, जेठ २५, २०८०
मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल
बिहीबार, जेठ २५, २०८०
इरानको मिसाइल कार्यक्रमलाई लिएर पश्चिमी देश र इजरायलले चिन्ता व्यक्त गरेका छन् । इजरायलले ब्यालिस्टिक मिसाइललाई परमाणु हतियार बोक्न प्रयोग गर्न सकिने बताएको छ। तर, इरानले यी सम्भावनालाई अस्वीकार गर्दै आएको छ ।

रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए
बिहीबार, जेठ २५, २०८०
ह्याम्बर्ग र एम्स्टर्डमका लागि जाँदै गरेको ट्रेन बुधबार साँझ अस्ट्रियाको आल्प्सको इन्सब्रक सहर नजिकैको सुरुङबाट अघि बढिरहेको थियो, त्यसैबेला यसको ओभरहेड तार टुटे पछि आगलागी सुरु भएको हो ।

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ को मृत्यु
बिहीबार, जेठ २५, २०८०
सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरवाहीका कारण भ्यान सडकबाट खसेको बताए।

अमेरिकाको भर्जिनिया शहरमा सात जनामाथि अन्धाधुन्ध गोली प्रहार
बुधबार, जेठ २४, २०८०
गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित
शनिबार, जेठ २०, २०८०
दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार
शुक्रबार, जेठ १९, २०८०
अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।

रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन
शुक्रबार, जेठ १९, २०८०
जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन्

विपक्षी दलकाे बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद भवनको उद्घाटन
आइतबार, जेठ १४, २०८०
नयाँ संसद भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्वाकांक्षी परियोजनाको एक हिस्सा हो।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध
शुक्रबार, जेठ १२, २०८०
तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो ।

हत्या आरोपमा सभामुखका छोरा पक्राउ
शुक्रबार, जेठ १२, २०८०
मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा
बिहीबार, जेठ ११, २०८०
रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा भएको लडाईमा २० हजार सैनिक मारिएका हुन । वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफना समुहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो...