Public Pana
बंगलादेशी  सासद हत्या  :  नेपालले अभियुक्त सुटुक्क  भारतलाई वुझाएपछि   रित्तै फर्कियो बंगलादेशी टोली
बंगलादेशी सासद हत्या : नेपालले अभियुक्त सुटुक्क भारतलाई वुझाएपछि रित्तै फर्कियो बंगलादेशी टोली बंगलादेशका सांसद अनवरुल अजिम अनारको अत्याका अभियुक्त भारतीय प्रहरीले लगेको छ।
भारतमा मोदीजादु चलेन , प्रधानमन्त्री बन्न  पनि  राेक्ने विपक्षी प्रयास
भारतमा मोदीजादु चलेन , प्रधानमन्त्री बन्न पनि राेक्ने विपक्षी प्रयास भारतमा चुनावी अभियानको सुरुमा एउटै प्रश्न थियो, भारतीय जनता पार्टी (भाजपा)ले कति सिट जित्न सक्छ ? नरेन्द्र मोदीको पक्षमा कति भारी बहुमत ल्याउँछ ?
जापानमा शक्तिशाली भूकम्प
जापानमा शक्तिशाली भूकम्प जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ।  
केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण
केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकरी दिएकी हुन् ।
भारतको लोकसभाको अन्तिम चरणको मतदान आज
भारतको लोकसभाको अन्तिम चरणको मतदान आज आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ ।
राष्ट्र्पतिमा जितेमा ट्रम्पले एलन मस्कलाई ह्वाइटहाउसको सल्लाहकार बनाउने !
राष्ट्र्पतिमा जितेमा ट्रम्पले एलन मस्कलाई ह्वाइटहाउसको सल्लाहकार बनाउने ! यस्तो अवस्थामा सबै उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । त्यस्ता व्यक्तिहरूलाई समर्थन गर्नेहरूले पनि खुलेर आफ्नो विचार व्यक्त गरिरहेका छन् ।
अमेरिकाका भावी राष्ट्रपतिका उम्मेदवार बनेका ट्रम्पलाई धक्का, फौजदारी कसुरमा दोषी ठहर
अमेरिकाका भावी राष्ट्रपतिका उम्मेदवार बनेका ट्रम्पलाई धक्का, फौजदारी कसुरमा दोषी ठहर ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् ।
दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउदै किम
दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउदै किम दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मंगलबार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन थालेको हो ।
दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर- युनिसेफ
दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर- युनिसेफ युनिसेफले बालबालिकालाई गर्मीको असरबाट जोगाउन प्रशस्त पानी पिउनुपर्ने बताएको छ ।
सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट
सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट
अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट आईसीसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।
इरानमा पाँच दिनको राष्ट्रिय शोक
इरानमा पाँच दिनको राष्ट्रिय शोक राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन् ।
Weather Update