राहुलले गरे चण्डीगढपछि अमेरिकामा ट्रक यात्रा
बुधबार, जेठ ३१, २०८०

नेपाल यूएईबीचको श्रम सम्झौता नवीकरण
बुधबार, जेठ ३१, २०८०
चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन बुधबार नै उच्चस्तरीय संयुक्त समितिको बैठक बसेर नवीकरण गरिएको हो।

'यौन काण्ड'ले बदनाम इटालीका ‘किंगमेकर’ बर्लुस्कोनीको निधन
मंगलबार, जेठ ३०, २०८०
बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।

भारतीय पत्रकारकाे भिषा नविकरण गर्न चीनद्धारा अस्विकार, अन्तिम पत्रकार पनि भारत फर्कदै
मंगलबार, जेठ ३०, २०८०
चीन र भारत दुई एसियाली आर्थिक महाशक्तिहरूले एक अर्काका पत्रकारहरूलाई आ–आफ्नो देशबाट निष्कासन गरेपछि चीनमा रहेका अन्तिम भारतीय पत्रकारलाई पनि देश छाड्न भनिएको छ।

कागजात मुद्दामा आरोपको सामना गर्न ट्रम्प फ्लोरिडा उडेका छन्
मंगलबार, जेठ ३०, २०८०
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रिय-सुरक्षा कागजातहरू गैरकानूनी रूपमा राखेको र उनीहरूलाई पुनःप्राप्त गर्न खोज्ने अधिकारीहरूसँग झूटो बोलेको आपराधिक आरोपहरूको सामना गर्न सोमबार मियामी उडेका छन।

अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
सोमबार, जेठ २९, २०८०
अस्ट्रेलियाको मदिरा क्षेत्रमा विवाहबाट फर्किएकाहरु सवार बस न्यू साउथ वेल्सको हन्टर भ्यालीस्थित ग्रेटा नजिकै दुर्घटना हुँदा सो हताहती भएको हो ।

टोकियो नजिकैको एयरपोर्टमा दुई बिमान ठोक्किए, मानवीय क्षति भने हुन पाएन
शनिबार, जेठ २७, २०८०
समाचार संस्था एनएचकेका अनुसार हानेदा एयरपोर्टको ट्याक्सयीवे नजिक ११ बजे इभा एयर र थाई एयरवेजको विमान ठोक्किएको हो।

कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा
शनिबार, जेठ २७, २०८०
तत्कालै लागु हुने गरी जोन्सनले राजिनामा दिए पछि रिक्त भएको उक्त सिटमा अब उपनिर्वाचन हुनेछ ।