अबैध आप्रवासीमाथी बेलायतकाे कडाइ, छापा स्थानमै पुगे प्रधानमन्त्री सुनक
आइतबार, असार ३, २०८०

अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेकाे खुलासा
आइतबार, असार ३, २०८०
अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर ( एक खर्ब ३० अर्ब) बराबरको इन्धन खरिद गरिरहेको एउटा चकित पार्ने मिडिया रिपोर्ट आएको छ ।

दक्षिण भारतमा भाजपाका एक शक्तिशाली नेता पक्राउः आपत्तिजनक ट्विट गरेको आरोप
शनिबार, असार २, २०८०
भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो। उनी साे क्षेत्रका शक्तिशाली नेताकाे रूपमा चिनिन्छन् ।

अमेजन जंगलमा ४० दिन पछि फेला परेका १३ वर्षीया लेस्ली भन्छिनः 'आमा ४ दिनसम्म जिवितै हुनुहुन्थ्यो'
शनिबार, असार २, २०८०
‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफुलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछिन,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनकण्टार जंगलमा रहेका बालबच्चाहरुले आफनो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ।’

अमेरिकन पनडुब्बी उत्तर कोरिया सिमा नजिक तैनाथ
शनिबार, असार २, २०८०
उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो।

भारतमा ४२ कराेड मुल्य बराबरकाे काेकिन बरामद
शुक्रबार, असार १, २०८०
ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ।

न्युजिल्याण्डमा आर्थिक मन्दी सुरू, अर्थमन्त्री भन्छन, ‘प्राकृतिक प्रकोपले यो अवस्थामा ल्यायो’
शुक्रबार, असार १, २०८०
न्यूजील्याण्ड सरकारले मौसम प्रकोपबाट भएको क्षतिको क्षतिपूर्ति पुरा गर्न १५ मिलियनसम्म लाग्ने अनुमान गरेको छ। सन् २०२० पछि न्युजिल्यान्डको यो पहिलो मन्दी हो।

ईरान र क्युबाबिच सहमतिः अमेरिका बिरूद्द एकजुट भएर लडने
शुक्रबार, असार १, २०८०
अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटबार्तामा दुवै देशका राष्ट्रपतिका बिचमा सो सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु
शुक्रबार, असार १, २०८०
क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ।

भारतमा फेसबुक बन्द गराउने कर्नाटक उच्च अदालतको चेतावनी
शुक्रबार, असार १, २०८०
साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर सोअदालत फेसबुक बन्द गर्ने चेतावनी दिएको छ।

अस्ट्रेलियाली सांसद माथी यौन उत्पीडन, सांसद थाेर्पेले रूदैँ भनिन्- महिलाका लागि संसद सुरक्षित छैन्
शुक्रबार, असार १, २०८०
सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् । सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन ।

भारतीय बिदेश राज्यमन्त्रीको निवासमा आगजनी, सबै सकुशल
शुक्रबार, असार १, २०८०
बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ ।

अमेरिकामा पहिलो सम्मेलन: हिन्दु वैदिक मन्त्र वाचन
बिहीबार, जेठ ३२, २०८०
अमेरिकाको पहिलो हिन्दू–अमेरिकी सम्मेलन अमेरिकाको शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको थियो।