अफगानिस्तानका ब्युटीपार्लर माथी तालिवानले लगायाे प्रतिबन्ध
मंगलबार, असार १९, २०८०

भारतः दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु
शनिबार, असार १६, २०८०
बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस पुग्यो, दुई हप्ताकाे बिचमा १ सयको मृत्यु
शुक्रबार, असार १५, २०८०
जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।

फ्रान्समा १७ वर्षिय नाहेलको प्रहरीले हत्या गरेपछि भड्किएको हिंसा अझै रोकिएन, १५० पक्राउ
शुक्रबार, असार १५, २०८०
गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरे पछि फ्रान्समा दंगा भडकिएको हो । गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

अमेरिकामा जातीय आधारमा भर्ना प्रतिबन्ध, राष्ट्रपति वाइडेन असन्तुष्ट
शुक्रबार, असार १५, २०८०
प्रधानन्यायाधीशले फैसलामा यस्तो प्रचलन सधैंभरि रहन नसक्ने र यस्तो अभ्यासले अरुमाथि हुने असंवैधानिक भेदभाव भएको बताए ।

कैलाश पर्वतको दर्शनका लागि लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ बाटो बनाउँदै
शुक्रबार, असार १५, २०८०
मिडियाहरूयसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीयले जनाएका छन । जसअनुसार उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट देखिन्छ ।

फ्रान्समा युवकको हत्यापछि दंगा, ४० गाडीमा आगजनी
बिहीबार, असार १४, २०८०
सो घटनालाइ लिएर त्यसपछि यहाँ दंगा भड्किएको छ । जुन दंगाका कारण ४० सवारी साधनमा आगजनी भएको छ भने २० जना घाइते भएका छन् ।

बेलारुसका राष्ट्रपतिको मध्यस्ततामा बाग्नर ग्रुपको विद्रोह रोकियो
आइतबार, असार १०, २०८०
रुस २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर आर्मीका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन ।

अमेरिकाले लडाकु बिमानको इन्जिन भारतमा बनाउने
शनिबार, असार ९, २०८०
अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।

भारतमा ५ जनाको बिभत्स हत्या गरेपछि एक युवाले आफैलाई गोली हानी मारे
शनिबार, असार ९, २०८०
भारतीय सञ्चारमाध्यमक आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए।

टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टी, पाँचैको मृत्यु
शुक्रबार, असार ८, २०८०
टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो ।

अमेरिकी राष्ट्रपति पुत्र लागुऔषध प्रयोगकर्ता भएको पुष्टी, पिता वाइडेनले दिए छोरालाई धन्यवाद
बुधबार, असार ६, २०८०
राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो ।