सिरियामा पैगम्बरको नातीनीको चिहान नजिक बिष्फोट, ६ को मृत्यु
शुक्रबार, साउन १२, २०८०

बाराक ओबामाका निजी शेफको संदिग्ध परिस्थितिमा मृत्यु
बुधबार, साउन १०, २०८०
४५ वर्षीय टाफारी क्याम्पबेल अर्थात ओबामाको व्यक्तिगत शेफको शवलाई म्यासाचुसेट्स राज्य पुलिसले भ्याकेसन टापुको दक्षिणी किनारमा ओबामाको घर नजिकैको एडगर टाउन ग्रेट पोन्डबाट फेला पारेको थियो।

चिनियाँ परराष्ट्रमन्त्री बर्खास्त
मंगलबार, साउन ९, २०८०
तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन।

एक महिना देखी बेपत्ता चिनिया बिदेश मन्त्रीको अमेरिकन टिभी एंकरसँग अफेयर !
मंगलबार, साउन ९, २०८०
चीनका विदेशमन्त्रीका लागि टिभी एङ्करसँग अफेयर महँगो परेको विश्वास कतिपयले गरेका छन्

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता
सोमबार, साउन ८, २०८०
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो ।

चीनमा जिमखानाको छत भत्किँदा ११ जनाको मृत्यु
सोमबार, साउन ८, २०८०
द्योगिक हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको उक्त भवनको इन्चार्जलाई पक्राउ गरेको छ ।

बंगलादेशमा बस खस्दा १७ यात्रुको मृत्यु
आइतबार, साउन ७, २०८०
बंगलादेशमा एक महिनामा दुर्घटनामा ५६२ जनाको मृत्यु

न्यायिक सुधार विधेयकको विरोधमा इजरायलमा इतिहास कै बिशाल प्रदर्शन
आइतबार, साउन ७, २०८०
विधेयक कार्यान्वयनमा आएपछि सरकारले न्यायाधीश नियुक्तिको अधिकार पाउने छ । विधेयकलाई कानुन बन्न थप दुई मतले पारित गर्नुपर्ने आवाश्यक रहेको छ ।

युक्रेनको खाध भण्डारमा रूसको आक्रामण जारी, बिश्वमा खाद्य संकट निम्तिने चिन्ता
आइतबार, साउन ७, २०८०
पछिल्लो समयमा त रूसले कृषि भण्डारण भवनहरूमा आक्रमण सुरु गरे पछि विश्वमा खाध्ध संकटको बिषयलाइ लिएर नयाँ बहस सुरू भएको छ ।

बेलायतमा एक पुरुषले छोरी जन्माए पछि दुई महिना राखियो गोप्य
शनिबार, साउन ६, २०८०
डेली मेल वेबसाइटको रिपोर्ट अनुसार इंग्ल्याण्डको क्याम्ब्रिज शहरमा बस्ने २७ वर्षीय कालेब बोल्डेन र उनकी २५ वर्षीया श्रीमती नियाम बोल्डेन आमाबुवा बनेका छन् ।