भारतको हिमाञ्चलमा प्रहरी गाडी दुर्घटना : ६ जना प्रहरीको मृत्यु
शनिबार, साउन २७, २०८०

पाकिस्तानको संसद भंग
बिहीबार, साउन २५, २०८०
अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ ।

भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
बिहीबार, साउन २५, २०८०
यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो । सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत थियो ।

चीनमा उपभोक्ता वस्तुहरुको मूल्य सस्तो
बुधबार, साउन २४, २०८०
मूल्यमा आउने कमीले उत्पादनमा कमी आउने र यसले मानिसहरुले रोजगारी गुमाउने वा तलबमा कटौती निम्त्याउने सम्भावना रहन्छ ।

राहुल गान्धीलाई दिइयो यसअघि खोसिएको सरकारी बंगला
बुधबार, साउन २४, २०८०
भारतीय सञ्चारमाध्यमका अनुसार संसदको आवास समितिले राहुल गान्धीलाई दिल्लीको १२ तुघलक लेनमा अवस्थित सरकारी बंगला दिइएको जनाएका छन ।

भारतमा १६ मजदुरको मृत्यु
मंगलबार, साउन २३, २०८०
गर्डर मेसिनको तौल धेरै भएकाले छिट्टै हटाउन सकिरहेको छैन । क्रेन आएपछि मात्रै उद्धार कार्यले गति लिने बताइएको छ ।

सिंगापुरको भावी राष्ट्रपतिका लागि भारतीय मुलका थर्मनले प्रतिस्पर्धा गर्दै
मंगलबार, साउन २३, २०८०
सोमबार उनले चुनावमा सहभागी हुन योग्यताको प्रमाणपत्रका लागि निवेदन दिएका छन् ।

पाकिस्तान रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो
सोमबार, साउन २२, २०८०
दुर्घटनापछि नजिकका अस्पतालहरूमा आपतकालीन अवस्था लागू गरिएको छ ।

पाकिस्तानी पुर्व प्रधानमन्त्रीलाई तीन बर्ष जेल सजायँ, ५ बर्ष चुनाव लडन प्रतिबन्ध
शनिबार, साउन २०, २०८०
सो अदालतले पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ जरिवाना समेत गरेको छ, अदालतका अनुसार सो जरिवाना नतिरे थप ६ महिना जेल बस्नु पर्नेछ ।

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो
शनिबार, साउन २०, २०८०
भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो ।

बंगलादेशमा डेंगीको प्रकोप : मृत्यु हुनेको संख्या २८३ पुग्यो
शनिबार, साउन २०, २०८०
लामखुट्टेको टोकाइबाट सर्ने यो रोग बंगलादेशको ढाका लगायतका अत्यधिक जनघनत्व भएका सहरहमा द्रुत गतिमा फैलिँदै गएको छ ।

भारतले लगायाे ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध
शनिबार, साउन २०, २०८०
आयात माथिको निर्भरता घटाउनुपर्छ । नयाँ नियमले यो सुनिश्चित गर्नेछ कि भारतको टेक इको सिस्टमले ती आयातित प्रणालीहरू मात्र प्रयोग गर्दछ जुन विश्वसनीय र प्रमाणित प्रणालीहरू छन्।