लिबियामा बाढीका कारण १० हजार हराए
बिहीबार, भदौ २८, २०८०

भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी
बिहीबार, भदौ २८, २०८०
रोग लागे पनि धेरैलाई लक्षण देखिँदैन । कडा खालको लक्षण देखिएकाहरुलाई लक्षण अनुसारको उपचार गर्ने र हेरचाह गर्ने गरिन्छ ।

चीनको नयाँ नक्साले हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै
बिहीबार, भदौ २८, २०८०
आसियानका पाँच सदस्य मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले सार्वजनिक वक्तव्य निकालेर चीनको आलोचना गरेका छन् ।

मोरक्को भूकम्प : मृत्यु हुने २ हजार आठ सय नाघे
मंगलबार, भदौ २६, २०८०
युरोपेली सङ्घले मानवीय सहायतास्वरुप एक लाख युरो तत्काल उपलव्ध गराउने घोषणा गरेको छ ।
यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर नगर तहसनहस भएको थियो ।

विश्वका शक्तिशाली देशको शिखर सम्मेलन भारतमा शुरु हुँदै
शनिबार, भदौ २३, २०८०
शिखर सम्मेलन हुने प्रगति मैदानमा अत्याधुनिक र व्यस्थित अन्तर्राष्ट्रिय मिडिया सेन्टर बनाइएको छ । जहाँबाट विश्वभरबाट र भारत भित्रैबाट गरी ३ हजार पत्रकारले समाचार सम्प्रेषणको अनुमति पाएका छन् ।

जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्रीले १५ देशका नेताहरुसँगै छुट्टा छुट्टै भेट गर्ने
शुक्रबार, भदौ २२, २०८०
सम्मेलनका क्रममा उनले बेलायत, जापान, जर्मनीका नेतासँग पनि द्विपक्षीय बैठक गर्ने समाचारमा उल्लेख छ ।

बेलायतको बर्मिङघममा सहरमा आर्थिक संकट घोषणा
शुक्रबार, भदौ २२, २०८०
आर्थिक वर्ष २०२३-२४ मा बर्मिङ्घमलाई ८७ मिलियन पाउन्ड अर्थात् १४ अर्ब ५२ करोडभन्दा बढी घाटा हुने अनुमान गरिएको छ ।

चीनको रसायन कारखानामा ग्यास चुहिँदा दश जनाको मृत्यु
शुक्रबार, भदौ २२, २०८०
उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियोभने सात जना घाइते भएका थिए ।

अमेरिकी प्रथम महिलालाई फेरि कोरोना सङ्क्रमण
मंगलबार, भदौ १९, २०८०
कोभिड–१९ बाट दैनिकरुपमा पाँच सय सात जना बालबालिका पनि पीडित भइरहेका छन् । अमेरिकी अधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणमा आग्रह पनि गरेका छन् ।

अफ्रिकी राष्ट्र इस्वाटिनीको भ्रमणमा निस्किइन् ताइवानी राष्ट्रपति साई
मंगलबार, भदौ १९, २०८०
सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ ।

चीनमा सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण
शुक्रबार, भदौ १५, २०८०
उपचारपछि चरालाई जंगलमा छोडिएको छ ।

दक्षिण अफ्रिकामा आगलागी हुँदा २० जनाको मृत्यु, ४३ जना घाइते
बिहीबार, भदौ १४, २०८०
पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् ।

पाकिस्तानका पुर्वप्रधानमन्त्री खानलाई ३ बर्ष कैद सजाय गर्ने आदेश उच्च अदालतबाट खारेज
मंगलबार, भदौ १२, २०८०
पाकिस्तानी संचार माध्यामका अनुसार ट्रायल कोर्टले पुर्वधानमन्त्री खानलाई गरेको ३ बर्षको कैद सजाय पाकिस्तान उच्चअदालतले निलम्वन गरेको हो ।