भारतको हिमाचलमा वर्षापछि आएको भिषण बाढी पहिरोले ५० जना बेपत्ता
बिहीबार, साउन १७, २०८१
बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन
सोमबार, साउन ७, २०८१
८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् ।
अमेरिकामा कुन कुन राष्ट्रपति वा पूर्व राष्ट्रपतिमाथि गोली प्रहार भयो ?
सोमबार, असार ३१, २०८१
ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति वा पूर्व राष्ट्रपति होइनन् जसलाई हत्याको प्रयास गरिएको छ । अमेरिकाको राजनीतिक इतिहासमा धेरै नामहरू छन् जसको या त हत्या भएको छ वा हत्या गर्ने प्रयास गरिएको छ ।
चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार
आइतबार, असार ३०, २०८१
पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।
युक्रेनमा रुसी आक्रमणमा ३१ जनाको मृत्यु
मंगलबार, असार २५, २०८१
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्डको भ्रमणमा छन् । जहाँ उनीहरुले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ ।
अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खायो
शनिबार, असार २२, २०८१
प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक र वन विभागको विशेष टोली गठन गरेको थियो । प्रहरीले बुधबार साँझ स्विमिङ पुल नजिक बालिकाको रगतले लतपतिएको लुगा फेला पारेको थियो ।
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
शुक्रबार, असार २१, २०८१
विहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ ।
बेलायतमा आज आम निर्वाचन, १४ बर्षपछि लेबर पार्टीले बहुमत ल्याउने प्रक्षेपण
बिहीबार, असार २०, २०८१
बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउनेछन् । यी चुनावहरू बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा हुनेछन् ।
अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने : ट्रम्प
आइतबार, असार ९, २०८१
यसमा ट्रम्पले भने- 'म यो गर्न चाहन्छु र म यो गर्नेछु । मलाई लाग्छ कि अमेरिकी कलेजहरूबाट स्नातक गर्ने विद्यार्थीहरूलाई तुरुन्तै ग्रीन कार्ड दिइनुपर्छ ।
भारतीय नोकरलाई शोषण गरेपछि बेलायतका हिन्दुजा परिवारलाई ४ बर्षको जेल सजाय
शनिबार, असार ८, २०८१
हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ ।
भारतमा को को बने क्याबिनेट मन्त्री ? पुरै नामावली हेर्नुहोस
सोमबार, जेठ २८, २०८१
एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताहरूले क्याबिनेट मन्त्रीहरू, ५ नेताहरूले राज्य मन्त्री (स्वतन्त्र प्रभार) र ३६ नेताहरूले राज्यमन्त्रीको रूपमा सपथ लिएका छन् ।
फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा
सोमबार, जेठ २८, २०८१
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन् ।
गठबन्धनका कारण मोदीले मन्त्रीको सङ्ख्या २५ प्रतिशतले वृद्धि गरे
सोमबार, जेठ २८, २०८१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित मन्त्रिपरिषद्का ७२ जना सदस्यले आइतबार शपथ लिएका छन् ।