इथोपियामा हैजावाट मर्नेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग
शनिबार, वैशाख ३०, २०८०
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ (हेर्नुहोस भिडियो )
मंगलबार, वैशाख २६, २०८०
इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल(कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्।
रुसद्धारा युक्रेन माथी सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण
मंगलबार, वैशाख २६, २०८०
राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन्।
भारतमा लडाकु विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु
सोमबार, वैशाख २५, २०८०
हनुमानगढका एसपी सुधीर चौधरीका अनुसार दुई महिलाको घटनास्थलमै र अर्काे एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
अमेरिकाको टेक्सासमा भएको गोलाबारीमा परी नौंको मृत्यु, कयौं घाइते
आइतबार, वैशाख २४, २०८०
टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सो गोलीबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट
शनिबार, वैशाख २३, २०८०
। शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो ।
बिश्वभरीका बिशिष्ट पाहुना बेलायतमा
शनिबार, वैशाख २३, २०८०
लन्डनको वेस्टमिन्स्टर एबीमा बिशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ राजमुकुट पहिराइने छ ।
अमेरिकामा ट्रकको ठक्करवाट नेपाली महिलाको मृत्यु
शनिबार, वैशाख २३, २०८०
रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो ।
झण्डा च्यातिदिएपछि युक्रेन सांसदले हाने रुसी कूटनीतिज्ञमाथि मुक्का (भिडियो सहित)
शुक्रबार, वैशाख २२, २०८०
अंकारामा भएको ब्ल्याक सी इकोनोमिक कम्युनिटीको बैठकमा रुस र युक्रेनका प्रतिनिधिहरुबीच हानाहान भएको भिडियो सार्वजनिक भएको छ ।
पाकिस्तानमा गोली प्रहारबाट ८ जनाको हत्या
शुक्रबार, वैशाख २२, २०८०
घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको भर्त्सनाको गरेको छ ।
एनआरएनए युरोपेली सम्मेलन आजदेखि परागमा सुरू हुँदै
शुक्रबार, वैशाख २२, २०८०
मे ५, ६ र ७ तारिख तीन दिनमा जारी रहने सो सम्मेलनको उद्घाटन संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले गर्ने तयारी छ ।
पाकिस्तानी बिदेश मन्त्री जर्दारी भारतमा, नौ बर्ष पछिको उच्चस्तरीय भ्रमण
शुक्रबार, वैशाख २२, २०८०
संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी बिदेश मन्त्री जर्दारी भारत पुगेका हुन् ।
रुसका तेल भण्डारमा युक्रेनको आक्रामण, १० ठुला तेल भण्डार ध्वस्त पारेको युक्रेनको दाबी
शुक्रबार, वैशाख २२, २०८०
रूसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरुसमेत आक्रमण गरे पछि तनाब बढदै गएको हो ।