जबलियामा इजरायाली आक्रामणवाट अहिलेसम्म झन्डै २ सयको मृत्यु
बिहीबार, कात्तिक १६, २०८०

इजरेलद्वारा गाजा आसापासको अस्पताल नजिक पुनः बमबारी
मंगलबार, कात्तिक १४, २०८०
प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मंगलबार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतंक छाएको थियो ।

भारतको आन्ध्र प्रदेशमा दुई ओटा रेल ठोक्किदा ९ को मृत्यु
सोमबार, कात्तिक १३, २०८०
यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

नेपालद्वारा संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान
शनिबार, कात्तिक ११, २०८०
यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो ।

कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला
शुक्रबार, कात्तिक १०, २०८०
ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेकी थिइन् ।

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन
शुक्रबार, कात्तिक १०, २०८०
चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो ।

अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु, ५० बढी घाइते
बिहीबार, कात्तिक ९, २०८०
आक्रमणकारी अझै पक्राउ गर्न नसकिएकोले प्रहरीले मानिसहरूलाई लुक्न आग्रह गरेको छ।

गाजामा आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय दबाब
बुधबार, कात्तिक ८, २०८०
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्।

चीनका रक्षामन्त्री ली साङ्फु बर्खास्त : अमेरिकासँग सैन्य वार्ता हुन बाँकी
मंगलबार, कात्तिक ७, २०८०
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रतिनिधिमण्डल दुई पक्षबीच लामो समयदेखि रोकिएको उच्चस्तरीय सैन्य वार्ताका लागि बेइजिङमा पुग्नु केही दिनअघि बेइजिङले जनरल लीलाई हटाइएको जानकारी दिएको हो ।

हमासले गर्यो बन्धकलाई रिहा
मंगलबार, कात्तिक ७, २०८०
हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको इजरायलको दाबी छ ।

आज संयुक्त राष्ट्र संघ दिवस
मंगलबार, कात्तिक ७, २०८०
संयुक्त राष्ट्रसङ्घ दिवसको नारा Appreciating Peace & Promoting Non-Violence: The Role of the UN and Local Youth Movements रहेको छ

पाकिस्तान फर्किए नवाज शरीफ
शनिबार, कात्तिक ४, २०८०
२०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्सको मुद्दामा शरीफलाई अयोग्य घोषित गरेको थियो ।

भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो
शुक्रबार, कात्तिक ३, २०८०
भारतले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ ।