इजरायलसँग सम्झौताको नजिक रहेको हमासका नेताको दाबी
मंगलबार, मंसिर ५, २०८०

गाजामा हरेक दिन दुई ट्रक इन्धन लान दिन इजरायल तयार
शनिबार, मंसिर २, २०८०
बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ। इन्धन अभावका कारण हाल यी सेवा ठप्प छन्।

अमेरिका र चीनबीच सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति
बिहीबार, कात्तिक ३०, २०८०
चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापनालगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमत भएका छन् ।

उत्तराखण्डको सुरुङमा फसे झन्डै ६० मजदुर, निकाल्ने प्रयास जारी
आइतबार, कात्तिक २६, २०८०
वास्तवमा यहाँ निर्माणाधीन सुरुङ भाँचिएको छ । यस दुर्घटनाका कारण ५० देखि ६० जना मजदुर सुरुङमा फसेका छन्

फ्रान्सेली राष्ट्रपतिको आह्वान, ‘गाजामा युद्दबिराम गरौं, यो प्रस्तावमा सबै सहमत भयौं
शनिबार, कात्तिक २५, २०८०
यद्यपि ब्लिन्केनले इजरायलले उत्तरी गाजाका क्षेत्रहरूमा दैनिक सैन्य पजहरू र दुई निकासी कोरिडोरहरूको घोषणा गरेकोमा प्रशंसा गरेका छन ।

अमेरिकाले ताइवानलाई ‘विदेशी सैन्य वित्त’ पठाए पछि चीन आक्रोशित
शनिबार, कात्तिक २५, २०८०
अफगानिस्तान, इराक, इजरायल र इजिप्टलगायत धेरै देशहरूमा अरबौं डलर सैन्य सहायता पठाइएको थियो।

गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ को मृत्यु
शुक्रबार, कात्तिक २४, २०८०
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहहरूसँग झडप भएको थियो । मृतकहरु सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।

गाजामा शासन गर्न नचाहेको नेतान्याहुको भनाइ
शुक्रबार, कात्तिक २४, २०८०
अमेरिकामा बिहीबार साँझ प्रसारित फक्स न्युजसँगको अन्तर्वार्तामा नेतान्याहुले इजरायली सेनाले हमासको उन्मूलन नभएसम्म गाजामा आफ्नो आक्रमण जारी राख्नेसमेत बताएका छन् । ।

बेलायतमा सुनको शौचालय चोर्ने चारजना ४ बर्ष पछि पक्राउ
बुधबार, कात्तिक २२, २०८०
सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल ब्लेनहेम प्यालेसबाट सुनले बनेको शौचालय चोरी भएको थियो, जसमा अहिले नयाँ अपडेट आएको छ ।

इटालीकाे समुन्द्र मुनी भेटियो २ हजार बर्ष पुराना ३० हजार बढी सिक्का
मंगलबार, कात्तिक २१, २०८०
समाचार अनुसार यसरी फेला परेका सिक्काहरू ३२४ देखि ३४० ईस्वी सम्मको हो र रोमन साम्राज्यमा टकसालहरूले यसलाई उत्पादन गरेका थिए।

इजरायली आक्रमणका कारण गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
मंगलबार, कात्तिक २१, २०८०
इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उनले बताए ।

दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, आज पनि बिद्यालय बन्द
शनिबार, कात्तिक १८, २०८०
दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज पनि बन्द रहने भएका छन्। यससँगै निर्माणकाे काममा पनि रोक लगाइएको छ ।

हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु
शुक्रबार, कात्तिक १७, २०८०
बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ ।