अमेरिकाको भर्जिनिया शहरमा सात जनामाथि अन्धाधुन्ध गोली प्रहार
बुधबार, जेठ २४, २०८०
राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित
शनिबार, जेठ २०, २०८०
दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।
एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार
शुक्रबार, जेठ १९, २०८०
अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।
रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन
शुक्रबार, जेठ १९, २०८०
जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन्
विपक्षी दलकाे बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद भवनको उद्घाटन
आइतबार, जेठ १४, २०८०
नयाँ संसद भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्वाकांक्षी परियोजनाको एक हिस्सा हो।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध
शुक्रबार, जेठ १२, २०८०
तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो ।
हत्या आरोपमा सभामुखका छोरा पक्राउ
शुक्रबार, जेठ १२, २०८०
मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा
बिहीबार, जेठ ११, २०८०
रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा भएको लडाईमा २० हजार सैनिक मारिएका हुन । वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफना समुहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो...
जि–७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रपति जापानमा
शनिबार, जेठ ६, २०८०
जापानमा जारी जि–७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् ।
अर्जेन्टिनामा 1भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा
शनिबार, जेठ ६, २०८०
नयाँ प्रजातिको अवशेष फेला पारेका छन् ।
भारतमा २ हजारको नोट प्रतिबन्ध
शनिबार, जेठ ६, २०८०
यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो ।
अमेरिकी राष्ट्रपतिको अष्ट्रेलिया र पुपुवा न्युगिनीको भ्रमण अन्तिम समयमा रद्ध
बिहीबार, जेठ ४, २०८०
आगामी साता हुन भनिएको अष्ट्रेलिया र पपुवान्युगिनीको भ्रमण राष्ट्रपति बाइडेनले अन्तिममा आएर रद्द गरेका हुन् ।
'व्हाट्सएप'मा अब 'च्याट' गोप्य राख्न सकिने
मंगलबार, जेठ २, २०८०
ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन्।