Public Pana
न्युजिल्याण्डमा आर्थिक मन्दी सुरू, अर्थमन्त्री भन्छन, ‘प्राकृतिक प्रकोपले यो अवस्थामा ल्यायो’
न्युजिल्याण्डमा आर्थिक मन्दी सुरू, अर्थमन्त्री भन्छन, ‘प्राकृतिक प्रकोपले यो अवस्थामा ल्यायो’ न्यूजील्याण्ड सरकारले मौसम प्रकोपबाट भएको क्षतिको क्षतिपूर्ति पुरा गर्न १५ मिलियनसम्म लाग्ने अनुमान गरेको छ। सन् २०२० पछि न्युजिल्यान्डको यो पहिलो मन्दी हो।
ईरान र क्युबाबिच सहमतिः अमेरिका बिरूद्द एकजुट भएर लडने
ईरान र क्युबाबिच सहमतिः अमेरिका बिरूद्द एकजुट भएर लडने अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटबार्तामा दुवै देशका राष्ट्रपतिका बिचमा सो सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु
क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। 
भारतमा फेसबुक बन्द गराउने कर्नाटक उच्च अदालतको चेतावनी
भारतमा फेसबुक बन्द गराउने कर्नाटक उच्च अदालतको चेतावनी साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर सोअदालत फेसबुक बन्द गर्ने चेतावनी दिएको छ। 
अस्ट्रेलियाली सांसद माथी यौन उत्पीडन, सांसद थाेर्पेले रूदैँ भनिन्- महिलाका लागि संसद सुरक्षित छैन्
अस्ट्रेलियाली सांसद माथी यौन उत्पीडन, सांसद थाेर्पेले रूदैँ भनिन्- महिलाका लागि संसद सुरक्षित छैन् सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् । सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन ।
भारतीय बिदेश राज्यमन्त्रीको निवासमा आगजनी, सबै सकुशल
भारतीय बिदेश राज्यमन्त्रीको निवासमा आगजनी, सबै सकुशल बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ ।
अमेरिकामा पहिलो सम्मेलन: हिन्दु वैदिक मन्त्र वाचन
अमेरिकामा पहिलो सम्मेलन: हिन्दु वैदिक मन्त्र वाचन अमेरिकाको पहिलो हिन्दू–अमेरिकी सम्मेलन अमेरिकाको शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको थियो। 
राहुलले गरे चण्डीगढपछि अमेरिकामा ट्रक यात्रा
राहुलले गरे चण्डीगढपछि अमेरिकामा ट्रक यात्रा राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन। 
नेपाल यूएईबीचको श्रम सम्झौता नवीकरण
नेपाल यूएईबीचको श्रम सम्झौता नवीकरण चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन बुधबार नै उच्चस्तरीय संयुक्त समितिको बैठक बसेर नवीकरण गरिएको हो।
'यौन काण्ड'ले बदनाम इटालीका ‘किंगमेकर’ बर्लुस्कोनीको निधन
'यौन काण्ड'ले बदनाम इटालीका ‘किंगमेकर’ बर्लुस्कोनीको निधन   बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।
भारतीय पत्रकारकाे भिषा नविकरण गर्न चीनद्धारा अस्विकार, अन्तिम पत्रकार पनि भारत फर्कदै
भारतीय पत्रकारकाे भिषा नविकरण गर्न चीनद्धारा अस्विकार, अन्तिम पत्रकार पनि भारत फर्कदै चीन र भारत दुई एसियाली आर्थिक महाशक्तिहरूले एक अर्काका पत्रकारहरूलाई आ–आफ्नो देशबाट निष्कासन गरेपछि चीनमा रहेका अन्तिम भारतीय पत्रकारलाई पनि देश छाड्न भनिएको छ।
कागजात मुद्दामा आरोपको सामना गर्न ट्रम्प फ्लोरिडा उडेका छन्
कागजात मुद्दामा आरोपको सामना गर्न ट्रम्प फ्लोरिडा उडेका छन् पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रिय-सुरक्षा कागजातहरू गैरकानूनी रूपमा राखेको र उनीहरूलाई पुनःप्राप्त गर्न खोज्ने अधिकारीहरूसँग झूटो बोलेको आपराधिक आरोपहरूको सामना गर्न सोमबार मियामी उडेका छन।
Weather Update