कैलाश पर्वतको दर्शनका लागि लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ बाटो बनाउँदै
शुक्रबार, असार १५, २०८०
फ्रान्समा युवकको हत्यापछि दंगा, ४० गाडीमा आगजनी
बिहीबार, असार १४, २०८०
सो घटनालाइ लिएर त्यसपछि यहाँ दंगा भड्किएको छ । जुन दंगाका कारण ४० सवारी साधनमा आगजनी भएको छ भने २० जना घाइते भएका छन् ।
बेलारुसका राष्ट्रपतिको मध्यस्ततामा बाग्नर ग्रुपको विद्रोह रोकियो
आइतबार, असार १०, २०८०
रुस २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर आर्मीका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन ।
अमेरिकाले लडाकु बिमानको इन्जिन भारतमा बनाउने
शनिबार, असार ९, २०८०
अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।
भारतमा ५ जनाको बिभत्स हत्या गरेपछि एक युवाले आफैलाई गोली हानी मारे
शनिबार, असार ९, २०८०
भारतीय सञ्चारमाध्यमक आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए।
टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टी, पाँचैको मृत्यु
शुक्रबार, असार ८, २०८०
टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो ।
अमेरिकी राष्ट्रपति पुत्र लागुऔषध प्रयोगकर्ता भएको पुष्टी, पिता वाइडेनले दिए छोरालाई धन्यवाद
बुधबार, असार ६, २०८०
राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो ।
अबैध आप्रवासीमाथी बेलायतकाे कडाइ, छापा स्थानमै पुगे प्रधानमन्त्री सुनक
आइतबार, असार ३, २०८०
भारतीय मुलका बेलायती प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम चुनावअघि नै अवैध आप्रवासीविरुद्धको कारबाहीलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्।
अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेकाे खुलासा
आइतबार, असार ३, २०८०
अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर ( एक खर्ब ३० अर्ब) बराबरको इन्धन खरिद गरिरहेको एउटा चकित पार्ने मिडिया रिपोर्ट आएको छ ।
दक्षिण भारतमा भाजपाका एक शक्तिशाली नेता पक्राउः आपत्तिजनक ट्विट गरेको आरोप
शनिबार, असार २, २०८०
भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो। उनी साे क्षेत्रका शक्तिशाली नेताकाे रूपमा चिनिन्छन् ।
अमेजन जंगलमा ४० दिन पछि फेला परेका १३ वर्षीया लेस्ली भन्छिनः 'आमा ४ दिनसम्म जिवितै हुनुहुन्थ्यो'
शनिबार, असार २, २०८०
‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफुलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछिन,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनकण्टार जंगलमा रहेका बालबच्चाहरुले आफनो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ।’
अमेरिकन पनडुब्बी उत्तर कोरिया सिमा नजिक तैनाथ
शनिबार, असार २, २०८०
उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो।