युक्रेनसँगको खाद्य सम्झौता तोड्ने पुटिनको संकेत
शुक्रबार, असार २९, २०८०
भारतमा बाढी–पहिरोको वितण्डताः भारी वर्षाको भविष्यवाणी गर्न नसक्ने मौसम विभागको आलोचना
बुधबार, असार २७, २०८०
युक्रेनलाई विवादास्पद् ‘क्लस्टर बम’ दिनेबारे अमेरिकाकै सहयोगी राष्ट्रहरू बीच मतभेद
सोमबार, असार २५, २०८०
८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने
आजबाट अमेरिका रसायन हतियारमुक्त देश बन्दै
शुक्रबार, असार २२, २०८०
न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भए पछि रसायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो ।
अमेरिकाका प्रोफेसरले छात्राहरूलाइ 'आफ्नो शर्ट फुकाल' लगाए पछि...
बुधबार, असार २०, २०८०
तीन महिना लामो अनुसन्धानमा प्राध्यापकले करिब ११ जना केटीलाई सर्टदेखि स्पोर्ट्स ब्रा फुकाल्न निर्देशन दिएर कक्षा कोठामा प्रतिकूल वातावरण सिर्जना गरेको खुलासा भएको छ ।
अफगानिस्तानका ब्युटीपार्लर माथी तालिवानले लगायाे प्रतिबन्ध
मंगलबार, असार १९, २०८०
तालिबान मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ महजारले टोलो न्यूजलाई यसबारे जानकारी दिए।
भारतः दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु
शनिबार, असार १६, २०८०
बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।
मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस पुग्यो, दुई हप्ताकाे बिचमा १ सयको मृत्यु
शुक्रबार, असार १५, २०८०
जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।
फ्रान्समा १७ वर्षिय नाहेलको प्रहरीले हत्या गरेपछि भड्किएको हिंसा अझै रोकिएन, १५० पक्राउ
शुक्रबार, असार १५, २०८०
गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरे पछि फ्रान्समा दंगा भडकिएको हो । गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
अमेरिकामा जातीय आधारमा भर्ना प्रतिबन्ध, राष्ट्रपति वाइडेन असन्तुष्ट
शुक्रबार, असार १५, २०८०
प्रधानन्यायाधीशले फैसलामा यस्तो प्रचलन सधैंभरि रहन नसक्ने र यस्तो अभ्यासले अरुमाथि हुने असंवैधानिक भेदभाव भएको बताए ।