Public Pana
नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान
नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् । 
बेलायती तेल ट्यांकरमा हुथीको हमला
बेलायती तेल ट्यांकरमा हुथीको हमला यमनका हुथी विद्रोहीले लाल सागरबाट गइरहेको बेलायती तेल ट्याङ्कर मारलिन लुआन्डामा मिसाइल हमला गरेका छन्। उक्त जहाजमा २२ भारतीय चालक दलका सदस्य थिए।
अमेरिकामा पहिलोपटक हत्याका दोषीलाई नाइट्रोजनद्धारा मृत्युदण्ड 
अमेरिकामा पहिलोपटक हत्याका दोषीलाई नाइट्रोजनद्धारा मृत्युदण्ड  समाचारमा जनाइएअनुसार स्मिथको अनुहारमा एयरटाइट मास्क बाँधिएको थियो र उनलाई नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो।
चीनको युनान प्रान्तमा पहिरोमा परी हालसम्म ३९ को मृत्य, ९०० बढी गाउँले बिस्थापित
चीनको युनान प्रान्तमा पहिरोमा परी हालसम्म ३९ को मृत्य, ९०० बढी गाउँले बिस्थापित सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा  यो विपद् आएको हो ।
जापानमा एनिमेसन स्टुडियोमा आगजनी गरेर ३४ को हत्या गर्नेलाइ मृत्युदण्ड
जापानमा एनिमेसन स्टुडियोमा आगजनी गरेर ३४ को हत्या गर्नेलाइ मृत्युदण्ड प्रतिवादी शिन्जी आओबाले आफ्नो कामकाे चोरी भएको र त्यसकाे बदलामा स्टुडियोमा आगजनी गर्न पेट्रोल प्रयोग गरेको थिए ।
जापानको ‘मुन स्पिनर’ चन्द्रमामा सफल अवतरण, चन्द्रमामा पुग्ने भयो पाँचौं देश
जापानको ‘मुन स्पिनर’ चन्द्रमामा सफल अवतरण, चन्द्रमामा पुग्ने भयो पाँचौं देश आफ्नो लक्ष्य भन्दा केही मिटरको दूरीमा असामान्य रूपमा सटीक चन्द्रमा अवतरण गर्न सफल भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको हो ।
भारतमा म्यानमार सेनाको जहाज दुर्घटना हुँदा ६ जना घाइते
भारतमा म्यानमार सेनाको जहाज दुर्घटना हुँदा ६ जना घाइते जहाज म्यानमार सेनाका कर्मचारीहरूलाई लिन भारत आएको थियो
भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा मोदीको प्रवेश 
भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा मोदीको प्रवेश  मोदीसँग जजमानहरू पनि देखिएका छन्।
अफगानिस्तानमा भारतबाट रूस जाँदै गरेको जहाज दुर्घटना
अफगानिस्तानमा भारतबाट रूस जाँदै गरेको जहाज दुर्घटना बदाक्षन प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीका अनुसार दुर्घटनास्थलमा एक टोली पठाइएको छ ।
हिंसा : स्थापना दिवसका अवसरमा मणिपुर राज्यलाई मोदीले दिए बधाई
हिंसा : स्थापना दिवसका अवसरमा मणिपुर राज्यलाई मोदीले दिए बधाई प्रधानमन्त्री मोदीले मेघालयलाई पनि राज्य स्थापना दिवसको शुभकामना दिएका छन्। 
चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु
चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने मानिसहरू झ्यालबाट हाम फालेरसमेत ज्यान जोगाउन बाध्य भएका थिए ।
सिङ्गापुरमा मन्त्रीविरुद्ध   दुर्लभ भ्रष्टाचारको मुद्दा  दायर भएपछि विश्वभर तर‌ग 
सिङ्गापुरमा मन्त्रीविरुद्ध   दुर्लभ भ्रष्टाचारको मुद्दा  दायर भएपछि विश्वभर तर‌ग  सिङ्गापुरमा एक पदासीन मन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि स्वच्छ सरकार र सुशासन रहेको ठानिने उक्त देश स्तब्ध भएको छ।  
Weather Update