Public Pana
हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु
हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखी यता भएका युद्दमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ । 
चिलीमा आगलागी, ५१ जनाको मृत्यु
चिलीमा आगलागी, ५१ जनाको मृत्यु चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन संघर्ष गरिरहेको छ ।
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ ।
आफ्ना तीन सैनिक मारिएको बदलामा अमेरकाद्वारा इराक र सिरियामा भिषण हमला
आफ्ना तीन सैनिक मारिएको बदलामा अमेरकाद्वारा इराक र सिरियामा भिषण हमला गत आइतवारको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरू गरेको हो । 
नयाँ गर्लफ्रेण्डलाई खुसी पार्न जव बाबुले आफ्नै दुई सन्तानलाई घरको १५ औं तलाबाट फ्याकिदिए ....
नयाँ गर्लफ्रेण्डलाई खुसी पार्न जव बाबुले आफ्नै दुई सन्तानलाई घरको १५ औं तलाबाट फ्याकिदिए .... जब आरोपी दम्पतीसँग यो घटनाको बारेमा चर्चा भयो, उनीहरूले यसलाई दुर्घटना भनेर टार्न खोजेका थिए । तर, प्रहरीले अनुसन्धान थाले पछि दम्पतीले षडयन्त्रमा बालबालिकाको हत्या गरेको थाहा भयो । 
मुख्यमन्त्री केजरीवालको निवासमा दिल्ली अपराध शाखाको टोली
मुख्यमन्त्री केजरीवालको निवासमा दिल्ली अपराध शाखाको टोली अहिले दिल्लीका मुख्यमन्त्रीको निवासमा प्रहरीले सुरक्षा बढाएको छ । स्रोतका अनुसार दिल्लीको मुख्यमन्त्रीको कार्यालयले सूचना लिन राजी भएको छ। जबकि अपराध शाखाको टोलीले सीएमओ पुर्जी दिन तयार नभएको बताएको छ ।
गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री
गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् । 
इमरान खान र उनकी पत्नीलाई १४ वर्षको जेल सजाय
इमरान खान र उनकी पत्नीलाई १४ वर्षको जेल सजाय आज बुधबार उनलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।
चीनसँग डराउन नपर्ने भारतीय विदेशमन्त्री जयशंकरको दाबी
चीनसँग डराउन नपर्ने भारतीय विदेशमन्त्री जयशंकरको दाबी जयशंकरले आजको समयमा प्रतिस्पर्धाबाट डराउनु नहुने पनि बताए । ‘हामीले यसलाई स्वागत गर्नुपर्छ र भन्नुपर्छ कि हामीसँग प्रतिस्पर्धा गर्ने क्षमता छ,’ उनले भने ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय भ्रष्टाचार आराेपमा जेल सजाय सुनाइएको खान हाल काराबासमा छन् ।
किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अबरुद्ध
किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अबरुद्ध आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेको छन ।
माल्दिभ्सको संसदमा भिडन्त हुँदा एकजना घाइते
माल्दिभ्सको संसदमा भिडन्त हुँदा एकजना घाइते सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् ।
Weather Update