Public Pana
बंगलादेशमा बस खस्दा १७ यात्रुको मृत्यु
बंगलादेशमा बस खस्दा १७ यात्रुको मृत्यु बंगलादेशमा एक महिनामा दुर्घटनामा ५६२ जनाको मृत्यु
न्यायिक सुधार विधेयकको विरोधमा इजरायलमा इतिहास कै बिशाल प्रदर्शन
न्यायिक सुधार विधेयकको विरोधमा इजरायलमा इतिहास कै बिशाल प्रदर्शन विधेयक कार्यान्वयनमा आएपछि सरकारले न्यायाधीश नियुक्तिको अधिकार पाउने छ । विधेयकलाई कानुन बन्न थप दुई मतले पारित गर्नुपर्ने आवाश्यक रहेको छ ।
युक्रेनको खाध भण्डारमा रूसको आक्रामण जारी, बिश्वमा खाद्य संकट निम्तिने चिन्ता
युक्रेनको खाध भण्डारमा रूसको आक्रामण जारी, बिश्वमा खाद्य संकट निम्तिने चिन्ता पछिल्लो समयमा त रूसले  कृषि भण्डारण भवनहरूमा आक्रमण सुरु गरे पछि विश्वमा खाध्ध संकटको बिषयलाइ लिएर नयाँ बहस सुरू भएको छ । 
बेलायतमा एक पुरुषले छोरी जन्माए पछि दुई महिना राखियो गोप्य
बेलायतमा एक पुरुषले छोरी जन्माए पछि दुई महिना राखियो गोप्य डेली मेल वेबसाइटको रिपोर्ट अनुसार इंग्ल्याण्डको क्याम्ब्रिज शहरमा बस्ने २७ वर्षीय कालेब बोल्डेन र उनकी २५ वर्षीया श्रीमती नियाम बोल्डेन आमाबुवा बनेका छन् ।
पहिलो पटक अमेरिकन नौ सेनाकाे नेतृत्व महिलाकाे काँधमा
पहिलो पटक अमेरिकन नौ सेनाकाे नेतृत्व महिलाकाे काँधमा संयुक्त राज्य अमेरिकाको नौ सेनामा चार तारा एडमिरलको पद धारण गर्ने पहिलो महिला हुन्। उनले नौ सेना प्रमुख र ज्वाइन्ट चिफ अफ स्टाफको रूपमा काम गर्ने पहिलो महिलाको रूपमा फेरि इतिहास रच्ने छिन्।
चीनले फेरी सुरू गरयाे १० हजार मिटर गहिरो खाडल खन्न
चीनले फेरी सुरू गरयाे १० हजार मिटर गहिरो खाडल खन्न चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउने प्रयास गरिरहेको छ ।
भारतमा पहिरोमा परि १८ को मृत्यु, अझै १०० जना बेपत्ता
भारतमा पहिरोमा परि १८ को मृत्यु, अझै १०० जना बेपत्ता भारतका विभिन्न प्रदेशमा दुई सातादेखिको लगातार वर्षाले जनजीवन प्रभावित बनेको छ ।
जापानमा गरियाे अफिसमा नै कर्मचारी सुतुन भनेर ओच्छयानको ब्यवस्था
जापानमा गरियाे अफिसमा नै कर्मचारी सुतुन भनेर ओच्छयानको ब्यवस्था कार्यालयमा काम गर्नेलाई ‘पावर–न्याप’ सुविधा उपलब्ध गराएको छ
Weather Update