निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने
आइतबार, माघ २८, २०८०

पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो
शनिबार, माघ २७, २०८०
इमरान खानको पार्टी पीटीआईबाट चुनाव चिन्ह खोसेपछि स्वतन्त्र उम्मेदवारको संख्या पछिल्लो समयको तुलनामा २१ प्रतिशत बढी छ ।

पाकिस्तानमा आमनिर्वाचन : लाहोरमा नवाज सरिफले जितेपछि, जनमत चोरेको इमरान खान समर्थकको आरोप
शुक्रबार, माघ २६, २०८०
पाकिस्तान मुस्लिम लिग (नवाज) ले ट्विट गर्दै शरीफले एनए १३० मा ठुलो मतान्तरले जित हासिल गरेको बताएको छ ।

पाकिस्तानको चुनाव इमरानको पक्षमा, साझसम्म ६० सिट
शुक्रबार, माघ २६, २०८०
देशभरका कयौँ शहरमा पीटीआई समर्थक कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। उनीहरूले चाँडो भन्दा चाँडो नतिजा दिन निर्वाचन आयोगलाई दबाब दिइरहेका छन्।

पाकिस्तानमा आमनिर्वाचन : २१ सिट जित्दै इमरान समर्थकको अग्रता
शुक्रबार, माघ २६, २०८०
ताजा परिणामले सेनाको पनि साथ मिलेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ।

पाकिस्तानमा आज आमनिर्वाचन
बिहीबार, माघ २५, २०८०
६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छ । आरक्षित सिटको निर्वाचन भने समानुपातिक निर्वाचन प्रणालीबाट हुने गर्दछ ।

भारत र कतारबीच ग्याँस खरिदबिक्री सम्झौता
बुधबार, माघ २४, २०८०
२०७६ सालमा नेपाल सरकारले भारतको गोरखपुरदेखि रुपन्देहीसम्म एलएनजी ग्याँस आपूर्तिका लागि पाइपलाइन बिच्छ्याइदिन प्रस्ताव गरेको थियो ।

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनमाथि शाही अपमान गरेको आरोप
बुधबार, माघ २४, २०८०
थाक्सिनले बारम्बार राजतन्त्रप्रति वफादारीको वाचा गर्दै आएका छन् ।

बेलायती राजा चार्ल्स दितियालाइ क्यान्सर, विश्वका नेताहरूले गरे स्वास्थ्य लाभको कामना
मंगलबार, माघ २३, २०८०
७५ वर्षीय चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको बताए पछि उनको उपचार सुरु भएको र उनी पूर्ण रूपमा खतरामुक्तरहेको बताइएको छ ।

भारतमा आपका नेताहरुको घरमा इडीको छापा, मोदीले प्रतिशोध लिएको आपको आरोप
मंगलबार, माघ २३, २०८०
छापा दिल्ली सरकारका मन्त्री आतिशीको पत्रकार सम्मेलन अघि भएको थियो।

अन्ततः युक्रेनले सैन्य नेतृत्व परिवर्तन गर्ने
मंगलबार, माघ २३, २०८०
गत फेब्रुअरी २०२२ मा रुसले आक्रमण गर्नुभन्दा केही महिना अघि जेलेन्स्कीले नियुक्त गरेका जालुज्नी सेना र व्यापक जनसङ्ख्यामा लोकप्रिय रहेका छन्।

भारी हिमपात र आँधी चले पछि क्यालिफोर्नियामा आपतकाल घोषणा
सोमबार, माघ २२, २०८०
क्यालिफोर्निया गभर्नर गेभिन न्यूजमले दक्षिणी क्यालिफोर्नियाका आठ काउन्टीहरूको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन ।

पाकिस्तानलाई जासुसी गरे पछि रुसी दुतावासका भारतीय कर्मचारी पक्राउ
सोमबार, माघ २२, २०८०
पैसाको लोभमा अभियुक्तले रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतीय सैन्य प्रतिष्ठानका रणनीतिक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण जानकारी आइएसआईलाई दिएका थिए ।