आइएसले लियो ५४ जनाको ज्यान जाने पाकिस्तानको आत्मघाती हमलाको जिम्मेवारी
मंगलबार, साउन १६, २०८०
भारतको मणिपुरको दंगामा दक्षिणएशियाली अधिकारकर्मीको ध्यानाकर्षण
आइतबार, साउन १४, २०८०
भारतको मणिपुर राज्यमा मे महीनादेखि चलिरहेको हिंसामा हालसम्म १५० जनाभन्दा बढीको ज्यान गएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।
अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग
आइतबार, साउन १४, २०८०
अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ग्रीन कार्डका लागि आवेदन दिने १५० वर्ष पुरानो ब्याकलोग हटाउन माग गर्दै पत्र लेखेका छन
ठुलो आतंकवादी हमलाको योजना बनाइरहेका संधिग्द आतंकवादीलाई पक्राउ गरिएको पाकिस्तानको दावी
शनिबार, साउन १३, २०८०
मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए। यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए।
सिरियामा पैगम्बरको नातीनीको चिहान नजिक बिष्फोट, ६ को मृत्यु
शुक्रबार, साउन १२, २०८०
पैगम्बर मुहम्मदका नातिनी र हजरत इमाम अलीकी छोरी सैयदा जैनाबको चिहानबाट करिब ६०० मिटर टाढा सुरक्षा भवन नजिकै विस्फोट भएको हो
बाराक ओबामाका निजी शेफको संदिग्ध परिस्थितिमा मृत्यु
बुधबार, साउन १०, २०८०
४५ वर्षीय टाफारी क्याम्पबेल अर्थात ओबामाको व्यक्तिगत शेफको शवलाई म्यासाचुसेट्स राज्य पुलिसले भ्याकेसन टापुको दक्षिणी किनारमा ओबामाको घर नजिकैको एडगर टाउन ग्रेट पोन्डबाट फेला पारेको थियो।
चिनियाँ परराष्ट्रमन्त्री बर्खास्त
मंगलबार, साउन ९, २०८०
तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन।
एक महिना देखी बेपत्ता चिनिया बिदेश मन्त्रीको अमेरिकन टिभी एंकरसँग अफेयर !
मंगलबार, साउन ९, २०८०
चीनका विदेशमन्त्रीका लागि टिभी एङ्करसँग अफेयर महँगो परेको विश्वास कतिपयले गरेका छन्
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता
सोमबार, साउन ८, २०८०
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो ।