Public Pana
अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?
अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ? सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुबै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मतसम्भारमा सहयोग गरिरहेको बताएको छ ।
युक्रेनसँग द्धन्दमा फसेको रुसमा शक्तिशाली भुकम्प
युक्रेनसँग द्धन्दमा फसेको रुसमा शक्तिशाली भुकम्प सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् ।
छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी
छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी अघिल्लो महिना राजाको जन्मदिनको अवसरमा असल आचरण भएका ७५ सय कैदीहरूलाई शाही माफीको अंशको रूपमा थाक्सिनलाई माफी दिइएको रिपोर्टमा उल्लेख छ ।
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाई
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाई बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।
हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायाो
हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायाो सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएकाे भारतीय सचारमाध्यमले जनाएका छन् । 
भारतका पुर्व बिदेश मन्त्री सिंहको निधन
भारतका पुर्व बिदेश मन्त्री सिंहको निधन उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिए, जहाँ उनी पछिल्लो केही हप्तादेखि भर्ना थिए ।
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।
को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस ?
को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस ? डा. युनुस सन् १९७० को दशकमा लघुवित्तको अग्रगामीका रूपमा चिनिए र देशका गरिब जनतालाई गरिबीबाट बाहिर निकाल्न मद्दत गरेका थिए ।
बङ्गलादेशमा युनुसकाे नेतृत्वमा  बन्यो नयाँ  अन्तरिम सरकार
बङ्गलादेशमा युनुसकाे नेतृत्वमा बन्यो नयाँ अन्तरिम सरकार नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन्
इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरु
इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरु अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक वाहक तैनाथ गर्ने जनाएको छ। उनीहरुको लक्ष्य इरानले आक्रमण गरेमा इजरायलको सुरक्षा गर्नु हुनेछ।
कमला ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन
कमला ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन् ।
मस्क र मादुरोको वाकयुद्ध: आमने-सामने लडने प्रस्ताव दुवैले स्वीकारे !
मस्क र मादुरोको वाकयुद्ध: आमने-सामने लडने प्रस्ताव दुवैले स्वीकारे ! भेनेजुएलामा चुनावी धाँधली भएको आरोप लगाएर मस्कले केही दिनदेखि सामाजिक सञ्जालमा निकोलस मादुरोको आलोचना गर्दै आएका छन् ।
Weather Update