इजरायलले पनि सुरु गर्यो इरानमाथि आक्रमण
शुक्रबार, वैशाख ७, २०८१

अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु आक्रमण, क्रिस्चियन धर्मगुरुसहित कैयौँ घाइते
मंगलबार, वैशाख ४, २०८१
अस्ट्रेलियाको सिड्नी सहरमा फेरि चक्कु आक्रमणको अर्काे घटना भएको छ।

इरानले गर्यो इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण
आइतबार, वैशाख २, २०८१
इरानले इजरायलमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । सिरियास्थित वाणिज्य दूतावासमा इजरायली आक्रमणको प्रतिकारस्वरुप यो आक्रमण गरिएको इजरायलले जनाएको छ ।

सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डकाे प्रधानमन्त्री
बुधबार, चैत २८, २०८०
लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन ।

जुत्तामा ‘अल्लाह’ अर्थाउने शब्द राखी जुत्ता उत्पादन, मलेसियाले गर्यो कारबाही
बुधबार, चैत २८, २०८०
अनुसन्धानमा कम्पनीले नियतवश यस्तो गरेको पाइएमा कडा कारबाही गरिने विभागले जनाएको छ ।

भारतीय लोकसभा चुनावः पहिलो चरणका १६२५ मध्ये २५२ उम्मेदवार 'अपराधी'
मंगलबार, चैत २७, २०८०
भाजपाका ७७ उम्मेदवारहरूमध्ये २८, कांग्रेसका ५६ उम्मेदवारहरूमध्ये १९ र तृणमूल कांग्रेसका पाँच उम्मेदवारहरूमध्ये दुईले आफैंविरुद्ध आपराधिक मुद्दा दर्ता गरेका छन्।

अफ्रिकाका पुर्व राष्ट्रपति जुमा माथी कारले दियो ठक्कर, बचे बालाबाल
शनिबार, चैत १७, २०८०
मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरवाही र लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा ५१ वर्षीय ती व्यक्ति माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रूसले खारेज गरिदियो उत्तरी कोरिया माथी निगरानी गर्ने राष्ट्र संघीय निकाय
शनिबार, चैत १७, २०८०
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सामाजिक सञ्जालमा रुसको भिटो युद्धमा उत्तर कोरियाली हतियार प्रयोग गरेको ‘दोषी निवेदन’ जस्तै भएको बताएका छन् ।

कर छलिकाे आराेप लगाउदै दिल्लीका मुख्यमन्त्री केजरीवाला पक्राउ
शुक्रबार, चैत ९, २०८०
एजेन्सी -भारतीय जनता पार्टीकाे निशानामा रहेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालालाई अन्तत केन्द्र सरकारले पक्राउ गरेकाे छ ।

विश्वको पहिलो ‘गे’ प्रधानमन्त्रीले दिए पदवाट राजिनामा
बिहीबार, चैत ८, २०८०
बुधबार राजीनामाको घोषणा गर्दै वराडकरले आफ्नो निर्णयको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको बताए। उनले प्रधानमन्त्री पदसँगै फाइन गेल पार्टीको नेताको भूमिका पनि त्याग्ने बताएका छन् ।

रुसको राष्ट्रपतिमा पुन: पुटिन आउने पक्का
सोमबार, चैत ५, २०८०
रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिन निर्वाचित हुने पक्का भएको छ। रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले अहिलेसम्मको मतगणनामा पुटिनले ८८ प्रतिशत मतसहित जित सुनिश्चित गरेको जनाएको छ। यो जितसँगै वर्तमान राष्ट्रपति पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन्।

अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ३ राज्यमा ९८ प्रतिशत मतसहित बिजयी
आइतबार, फागुन २०, २०८०
पूर्व राष्ट्रपतिले अब अर्को हप्ताको ‘सुपर ट्युज्युडे’ मा जाने हरेक राज्य नामांकन प्रतियोगिता जितेका छन्, जब १५ अमेरिकी राज्य र एउटा क्षेत्रका मतदाताहरूले प्रत्येक पार्टीको लागि आफ्नो मनपर्ने उम्मेद्वार छानेका हुन ।

सरकारबिरूद्द सामाजिक सञ्जालमा लेखेको भन्दै पाकिस्तानमा पत्रकार पक्राउ
बुधबार, फागुन १६, २०८०
सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सरकार विरुद्ध जबरदस्ती, धम्की दिने र हिंसा भड्काउने उद्देश्यका साथ पोष्ट गरेको भन्दै अली तूर पक्राउ परेको जनाइएको छ ।