Public Pana
भारतमा १६ मजदुरको मृत्यु 
भारतमा १६ मजदुरको मृत्यु  गर्डर मेसिनको तौल धेरै भएकाले छिट्टै हटाउन सकिरहेको छैन । क्रेन आएपछि मात्रै उद्धार कार्यले गति लिने बताइएको छ ।
सिंगापुरको भावी राष्ट्रपतिका लागि भारतीय मुलका थर्मनले प्रतिस्पर्धा गर्दै
सिंगापुरको भावी राष्ट्रपतिका लागि भारतीय मुलका थर्मनले प्रतिस्पर्धा गर्दै सोमबार उनले चुनावमा सहभागी हुन योग्यताको प्रमाणपत्रका लागि निवेदन दिएका छन्  ।
पाकिस्तान रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो
पाकिस्तान रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो दुर्घटनापछि नजिकका अस्पतालहरूमा आपतकालीन अवस्था लागू गरिएको छ ।
पाकिस्तानी पुर्व प्रधानमन्त्रीलाई तीन बर्ष जेल सजायँ, ५ बर्ष चुनाव लडन प्रतिबन्ध
पाकिस्तानी पुर्व प्रधानमन्त्रीलाई तीन बर्ष जेल सजायँ, ५ बर्ष चुनाव लडन प्रतिबन्ध सो अदालतले पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ जरिवाना समेत गरेको छ, अदालतका अनुसार सो जरिवाना नतिरे थप ६ महिना जेल बस्नु पर्नेछ ।
उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो
उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो ।
बंगलादेशमा डेंगीको प्रकोप  :  मृत्यु हुनेको संख्या २८३ पुग्यो
बंगलादेशमा डेंगीको प्रकोप : मृत्यु हुनेको संख्या २८३ पुग्यो लामखुट्टेको टोकाइबाट सर्ने यो रोग बंगलादेशको ढाका लगायतका अत्यधिक जनघनत्व भएका सहरहमा द्रुत गतिमा फैलिँदै गएको छ ।
भारतले लगायाे ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध
भारतले लगायाे ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध आयात माथिको निर्भरता घटाउनुपर्छ । नयाँ नियमले यो सुनिश्चित गर्नेछ कि भारतको टेक इको सिस्टमले ती आयातित प्रणालीहरू मात्र प्रयोग गर्दछ जुन विश्वसनीय र प्रमाणित प्रणालीहरू छन्।
रुसी बन्दरगाहमा पहिलाेपटक युक्रेनी ड्रोन हमला
रुसी बन्दरगाहमा पहिलाेपटक युक्रेनी ड्रोन हमला रुसी नौसेनाको अवतरण जहाज ओलेनेगोर्स्की गोर्न्याकमा क्षति पुगेको छ । आक्रमणको कारण सो रूसी युद्धपोत अब कुनै पनि लडाई अपरेसनमा संलग्न हुन सक्दैन।
राज्यमानहानिको मुद्दामा राहुल गान्धीलाई सर्वोच्चद्वारा सफाइ, सांसद पद पुनर्बहाली
राज्यमानहानिको मुद्दामा राहुल गान्धीलाई सर्वोच्चद्वारा सफाइ, सांसद पद पुनर्बहाली गत मार्च महिनामा राहुल गान्धीलाई भारतको गुजरातमा भारतीय जनता पार्टीका एक विधायकले प्रधानमन्त्री मोदी र त्यही थर भएका व्यक्तिहरु चोर हुन् भनेर टिप्पणी गरेकामा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत र उच्च अदालतले उनको सांसद पद निलम्बन गरेको र दुई वर्षभन्दा बढी जेल सजाय तोकेको थियो ।
बेपत्ता आरोहीको ३७ वर्ष पछि शव फेला,
बेपत्ता आरोहीको ३७ वर्ष पछि शव फेला, अवशेष सन् १९८६ मा आरोहण गरेपछि नफर्केका जर्मन आरोहीको रहेको प्रहरीले जनाएको छ । पत्रकारलाई जानकारी दिँदै प्रहरीले आरोहीको जुत्ताको तस्विर सार्वजनिक गरेको थियो, जसमा हिउँमा टाँसिएको रातो फीता जुत्ता देख्न सकिन्छ ।
रुसमा अपहरण गरी १४ वर्षसम्म यौन दासी बनाएकाे खुलासा
रुसमा अपहरण गरी १४ वर्षसम्म यौन दासी बनाएकाे खुलासा महिलालाई राखिएको कोठामा ल्यापटप, अश्लिल फिल्म सहितको डिस्कका साथै यातना दिने क्रममा प्रयोग गरिने सेक्स खेलौना फेला परेको थियो ।
जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, १५ जनाको मृत्यु
जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, १५ जनाको मृत्यु योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनको मृत्यु हीटस्ट्रोकबाट भएको प्रहरीले अनुमान गरेको छ ।
Weather Update