दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउदै किम
बिहीबार, जेठ १७, २०८१

दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर- युनिसेफ
बुधबार, जेठ १६, २०८१
युनिसेफले बालबालिकालाई गर्मीको असरबाट जोगाउन प्रशस्त पानी पिउनुपर्ने बताएको छ ।

सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट
शुक्रबार, जेठ ११, २०८१
बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट
मंगलबार, जेठ ८, २०८१
आईसीसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।

इरानमा पाँच दिनको राष्ट्रिय शोक
सोमबार, जेठ ७, २०८१
राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन् ।

इरानी राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटनाग्रस्त, अवस्था अज्ञात
आइतबार, जेठ ६, २०८१
अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर कठिनाईपुर्वक ल्याण्ड गरिएको भनेपनि अवस्था स्पष्ट हुन सकेको छैन ।

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय
शनिबार, जेठ ५, २०८१
क्यालिफोर्नियाको अदालतले शुक्रबार डिपेपलाई ३० बर्षको जेल सजाय सुनाएको छ । न्यायाधीशले डिपेपलाई अपहरणको अभियोगमा २० वर्ष र आक्रमणको अभियोगमा ३० वर्षको सजाय सुनाएको छ ।

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
बुधबार, जेठ २, २०८१
ह्वाइट हाउसले यो वृद्धि अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ।

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
आइतबार, वैशाख २३, २०८१
गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

जापानका विदेशमन्त्री नेपाल आउदै
आइतबार, वैशाख २३, २०८१
श्रीलंकाको दुई दिने भ्रमण सकेर आज जापानका विदेशमन्त्री नेपाल आउने भएकी छन् ।

साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय
बिहीबार, वैशाख २०, २०८१
पछिल्लो समय एक २९ वर्षीया फिटनेस प्रशिक्षकलाई उनको कपडा र उनले सोशल मिडियामा पोस्ट गरेको कारण ११ वर्षको जेल सजाय सुनाइएको छ ।

हमासले सार्वजनिक गर्यो बन्धकहरुको नयाँ भिडियो
बिहीबार, वैशाख १३, २०८१
प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।

युक्रेनले युद्ध लड्न सबै नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बुधबार, वैशाख १२, २०८१
-युक्रेनले सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको जनाएको छ ।