Public Pana
विदेशमा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश
विदेशमा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश शको आर्थिक अवस्था सङ्कटमा छ। यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो ।
म्यानमारको जेड खानी पहिरोमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला
म्यानमारको जेड खानी पहिरोमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला सन् २०२० मा खानीबाट निस्किएको फोहोरका कारण एउटा ताल फुट्दा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो ।
भारतको ७७औं स्वतन्त्रता दिवस, आज प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने
भारतको ७७औं स्वतन्त्रता दिवस, आज प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने सम्बोधनमा मोदीले आफ्नो नेतृत्वमा हालसम्म भएका उपलब्धिको जानकारी र आगामी योजनाको घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।
भारतको हिमाचल बाढीका कारण ५१ जनाको मृत्यु, ७ सय ५० सडक बन्द
भारतको हिमाचल बाढीका कारण ५१ जनाको मृत्यु, ७ सय ५० सडक बन्द हिमाचल राज्यको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार त्यहाँका सात सय ५० भन्दा धेरै सडक बन्द भएका छन् ।  
भीषण वर्षापछि भारतको सिमलामा पहिरो  :  झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, नौ जनाको शव भेटियो
भीषण वर्षापछि भारतको सिमलामा पहिरो : झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, नौ जनाको शव भेटियो भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो ।
भारतमा दुर्घटना हुँदा एकै परिवारका ७ जनाको मृत्यु
भारतमा दुर्घटना हुँदा एकै परिवारका ७ जनाको मृत्यु सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालकसहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक सुरक्षा अधिकारीले बताएका छन् । 
कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुने पाकिस्तानमा
कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुने पाकिस्तानमा प्रधानमन्त्री शहबाज सरिफले कार्यवाहक प्रधानमन्त्रीको नाम आज अगष्ट १२ शनिबार तय हुनेमा आफू आशावादी रहेको बताएका छन् । 
भारतको हिमाञ्चलमा प्रहरी गाडी दुर्घटना  :  ६ जना प्रहरीको मृत्यु
भारतको हिमाञ्चलमा प्रहरी गाडी दुर्घटना :  ६ जना प्रहरीको मृत्यु लखनउबाट झण्डै ३ सय ५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका प्रहरीले जनाएको छ ।
पाकिस्तानको संसद भंग
पाकिस्तानको संसद भंग अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ ।
भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो । सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत थियो ।
चीनमा उपभोक्ता वस्तुहरुको मूल्य सस्तो 
चीनमा उपभोक्ता वस्तुहरुको मूल्य सस्तो  मूल्यमा आउने कमीले उत्पादनमा कमी आउने र यसले मानिसहरुले रोजगारी गुमाउने वा तलबमा कटौती निम्त्याउने सम्भावना रहन्छ ।
Weather Update