जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्रीले १५ देशका नेताहरुसँगै छुट्टा छुट्टै भेट गर्ने
शुक्रबार, भदौ २२, २०८०
बेलायतको बर्मिङघममा सहरमा आर्थिक संकट घोषणा
शुक्रबार, भदौ २२, २०८०
आर्थिक वर्ष २०२३-२४ मा बर्मिङ्घमलाई ८७ मिलियन पाउन्ड अर्थात् १४ अर्ब ५२ करोडभन्दा बढी घाटा हुने अनुमान गरिएको छ ।
चीनको रसायन कारखानामा ग्यास चुहिँदा दश जनाको मृत्यु
शुक्रबार, भदौ २२, २०८०
उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियोभने सात जना घाइते भएका थिए ।
अमेरिकी प्रथम महिलालाई फेरि कोरोना सङ्क्रमण
मंगलबार, भदौ १९, २०८०
कोभिड–१९ बाट दैनिकरुपमा पाँच सय सात जना बालबालिका पनि पीडित भइरहेका छन् । अमेरिकी अधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणमा आग्रह पनि गरेका छन् ।
अफ्रिकी राष्ट्र इस्वाटिनीको भ्रमणमा निस्किइन् ताइवानी राष्ट्रपति साई
मंगलबार, भदौ १९, २०८०
सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ ।
चीनमा सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण
शुक्रबार, भदौ १५, २०८०
उपचारपछि चरालाई जंगलमा छोडिएको छ ।
दक्षिण अफ्रिकामा आगलागी हुँदा २० जनाको मृत्यु, ४३ जना घाइते
बिहीबार, भदौ १४, २०८०
पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् ।
पाकिस्तानका पुर्वप्रधानमन्त्री खानलाई ३ बर्ष कैद सजाय गर्ने आदेश उच्च अदालतबाट खारेज
मंगलबार, भदौ १२, २०८०
पाकिस्तानी संचार माध्यामका अनुसार ट्रायल कोर्टले पुर्वधानमन्त्री खानलाई गरेको ३ बर्षको कैद सजाय पाकिस्तान उच्चअदालतले निलम्वन गरेको हो ।
भारतको तमिलनाडुमा रेलभित्र आगलागी हुँदा नौ जनाको मृत्यु
शनिबार, भदौ ९, २०८०
जिल्ला अधिकारीका अनुसार बिहान यात्रुले कफी बनाउन चुलो बाल्दा ग्याँस सिलिन्डर विस्फोट भएको हो। त्यसपछि रेलमा आगलागी भएको थियो ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प २ लाख डलरको जमानतमा रिहा
शुक्रबार, भदौ ८, २०८०
छोटो प्रक्रियापश्चात् २ लाख डलरको जमानतमा उनी रिहा भएका हुन् ।
नदीमाथि झुन्डिरहेको केबलकारमा रातभर फसेका, ६ जनाको उद्धार
बुधबार, भदौ ६, २०८०
केबलकार ९०० फिटको उचाइमा झुन्डिरहेको छ। जसको तल विशाल नदी बगिरहेको छ ।
हवाई डढेलो : ११४ जनाको मृत्यु, एक हजार बेपत्ता
आइतबार, भदौ ३, २०८०
अमेरिकी राष्ट्रपति जो बाइडेनले भोली सोमबार माउवी राज्यका जीवित उद्धार गरिएका परिवारसँग भेट्ने कार्यक्रम छ ।
एभरग्रान्डेले अदालती संरक्षण माग्यो अमेरिकामा
शनिबार, भदौ २, २०८०
सन् २०२१ र सन् २०२२ मा एभरग्रान्डेले ८० अर्ब डलर घाटा बेहोरेको थियो ।