अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने : ट्रम्प
आइतबार, असार ९, २०८१

भारतीय नोकरलाई शोषण गरेपछि बेलायतका हिन्दुजा परिवारलाई ४ बर्षको जेल सजाय
शनिबार, असार ८, २०८१
हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ ।

भारतमा को को बने क्याबिनेट मन्त्री ? पुरै नामावली हेर्नुहोस
सोमबार, जेठ २८, २०८१
एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताहरूले क्याबिनेट मन्त्रीहरू, ५ नेताहरूले राज्य मन्त्री (स्वतन्त्र प्रभार) र ३६ नेताहरूले राज्यमन्त्रीको रूपमा सपथ लिएका छन् ।

फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा
सोमबार, जेठ २८, २०८१
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन् ।

गठबन्धनका कारण मोदीले मन्त्रीको सङ्ख्या २५ प्रतिशतले वृद्धि गरे
सोमबार, जेठ २८, २०८१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित मन्त्रिपरिषद्का ७२ जना सदस्यले आइतबार शपथ लिएका छन् ।

डेनमार्ककी प्रधानमन्त्रीमाथि राजधानीको सडकमा आक्रमण
शनिबार, जेठ २६, २०८१
प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । आक्रमणकारी पक्राउ परेका छन् ।
बंगलादेशी सासद हत्या : नेपालले अभियुक्त सुटुक्क भारतलाई वुझाएपछि रित्तै फर्कियो बंगलादेशी टोली
बिहीबार, जेठ २४, २०८१
बंगलादेशका सांसद अनवरुल अजिम अनारको अत्याका अभियुक्त भारतीय प्रहरीले लगेको छ।

भारतमा मोदीजादु चलेन , प्रधानमन्त्री बन्न पनि राेक्ने विपक्षी प्रयास
बुधबार, जेठ २३, २०८१
भारतमा चुनावी अभियानको सुरुमा एउटै प्रश्न थियो, भारतीय जनता पार्टी (भाजपा)ले कति सिट जित्न सक्छ ? नरेन्द्र मोदीको पक्षमा कति भारी बहुमत ल्याउँछ ?

जापानमा शक्तिशाली भूकम्प
सोमबार, जेठ २१, २०८१
जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ।

केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण
आइतबार, जेठ २०, २०८१
दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकरी दिएकी हुन् ।

भारतको लोकसभाको अन्तिम चरणको मतदान आज
शनिबार, जेठ १९, २०८१
आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ ।

राष्ट्र्पतिमा जितेमा ट्रम्पले एलन मस्कलाई ह्वाइटहाउसको सल्लाहकार बनाउने !
शुक्रबार, जेठ १८, २०८१
यस्तो अवस्थामा सबै उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । त्यस्ता व्यक्तिहरूलाई समर्थन गर्नेहरूले पनि खुलेर आफ्नो विचार व्यक्त गरिरहेका छन् ।

अमेरिकाका भावी राष्ट्रपतिका उम्मेदवार बनेका ट्रम्पलाई धक्का, फौजदारी कसुरमा दोषी ठहर
शुक्रबार, जेठ १८, २०८१
ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् ।