को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस ?
बिहीबार, साउन २४, २०८१
बङ्गलादेशमा युनुसकाे नेतृत्वमा बन्यो नयाँ अन्तरिम सरकार
बुधबार, साउन २३, २०८१
नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन्

इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरु
आइतबार, साउन २०, २०८१
अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक वाहक तैनाथ गर्ने जनाएको छ। उनीहरुको लक्ष्य इरानले आक्रमण गरेमा इजरायलको सुरक्षा गर्नु हुनेछ।

कमला ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन
शनिबार, साउन १९, २०८१
ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन् ।

मस्क र मादुरोको वाकयुद्ध: आमने-सामने लडने प्रस्ताव दुवैले स्वीकारे !
शुक्रबार, साउन १८, २०८१
भेनेजुएलामा चुनावी धाँधली भएको आरोप लगाएर मस्कले केही दिनदेखि सामाजिक सञ्जालमा निकोलस मादुरोको आलोचना गर्दै आएका छन् ।

भारतको हिमाचलमा वर्षापछि आएको भिषण बाढी पहिरोले ५० जना बेपत्ता
बिहीबार, साउन १७, २०८१
भारतीय मिडियाहरुका अनुसार कम्तिमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ ।

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन
सोमबार, साउन ७, २०८१
८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् ।

अमेरिकामा कुन कुन राष्ट्रपति वा पूर्व राष्ट्रपतिमाथि गोली प्रहार भयो ?
सोमबार, असार ३१, २०८१
ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति वा पूर्व राष्ट्रपति होइनन् जसलाई हत्याको प्रयास गरिएको छ । अमेरिकाको राजनीतिक इतिहासमा धेरै नामहरू छन् जसको या त हत्या भएको छ वा हत्या गर्ने प्रयास गरिएको छ ।

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार
आइतबार, असार ३०, २०८१
पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।

युक्रेनमा रुसी आक्रमणमा ३१ जनाको मृत्यु
मंगलबार, असार २५, २०८१
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्डको भ्रमणमा छन् । जहाँ उनीहरुले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ ।

अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खायो
शनिबार, असार २२, २०८१
प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक र वन विभागको विशेष टोली गठन गरेको थियो । प्रहरीले बुधबार साँझ स्विमिङ पुल नजिक बालिकाको रगतले लतपतिएको लुगा फेला पारेको थियो ।

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
शुक्रबार, असार २१, २०८१
विहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ ।

बेलायतमा आज आम निर्वाचन, १४ बर्षपछि लेबर पार्टीले बहुमत ल्याउने प्रक्षेपण
बिहीबार, असार २०, २०८१
बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउनेछन् । यी चुनावहरू बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा हुनेछन् ।