Public Pana
अष्ट्रेलियामा सात दिनभित्र चार सय झाडीमा आगलागी
अष्ट्रेलियामा सात दिनभित्र चार सय झाडीमा आगलागी आज बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन् । 
३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ
३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ मुख्तार आफैँ चिकित्सक भएको सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लेख छ ।
भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति
भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति यद्यपी विष्फोटको सही कारण भने अहिले सम्म पनि खुल्न नआएको जनाइएको छ ।
भारत र क्यानडाबीच विवाद बढ्दो
भारत र क्यानडाबीच विवाद बढ्दो दुबै देशले समस्याको समाधानतिर लागेर विकासको लागि अघि बढ्नुपपर्छ ।
भारत–क्यानडा तनावः भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा
भारत–क्यानडा तनावः भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा भारतले पनि क्यानेडियन कुटनितिज्ञलाई देश छोड्न उर्दी जारी गरेको थियो ।  
भारत र क्यानाडाबीच कुटनीतिक युद्ध चर्कियो, दुवै देशद्वारा एक अर्काका कुटनीतिज्ञलाई देश निकाला
भारत र क्यानाडाबीच कुटनीतिक युद्ध चर्कियो, दुवै देशद्वारा एक अर्काका कुटनीतिज्ञलाई देश निकाला क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी टाइगर फोर्स केटिएफका प्रमुख हरदिप सिंह निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार पैदा भएको हो । 
मुम्बईमा धावनमार्गबाट चिप्लिँदा ८ जना सवार विमान भयो दुईटुक्रा
मुम्बईमा धावनमार्गबाट चिप्लिँदा ८ जना सवार विमान भयो दुईटुक्रा विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, ‘विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।’
लिबियामा बाढीका कारण १० हजार हराए
लिबियामा बाढीका कारण १० हजार हराए डेर्नास्थित एक फोटोग्राफरका अनुसार अहिले त्यहाँ भत्किएका घरका भग्नावशेष र बाढीका कारण ज्यान गुमाउनेहरूको शव मात्र देखिन्छ ।
भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी
भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी रोग लागे पनि धेरैलाई लक्षण देखिँदैन । कडा खालको लक्षण देखिएकाहरुलाई लक्षण अनुसारको उपचार गर्ने र हेरचाह गर्ने गरिन्छ । 
चीनको नयाँ नक्साले हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै
चीनको नयाँ नक्साले हिन्द–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै आसियानका पाँच सदस्य मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले सार्वजनिक वक्तव्य निकालेर चीनको आलोचना गरेका छन् ।
मोरक्को भूकम्प :  मृत्यु हुने २ हजार आठ सय नाघे
मोरक्को भूकम्प : मृत्यु हुने २ हजार आठ सय नाघे युरोपेली सङ्घले मानवीय सहायतास्वरुप एक लाख युरो तत्काल उपलव्ध गराउने घोषणा गरेको छ । यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर नगर तहसनहस भएको थियो ।
विश्वका शक्तिशाली देशको शिखर सम्मेलन भारतमा शुरु हुँदै
विश्वका शक्तिशाली देशको शिखर सम्मेलन भारतमा शुरु हुँदै शिखर सम्मेलन हुने प्रगति मैदानमा अत्याधुनिक र व्यस्थित अन्तर्राष्ट्रिय मिडिया सेन्टर बनाइएको छ । जहाँबाट विश्वभरबाट र भारत भित्रैबाट गरी ३ हजार पत्रकारले समाचार सम्प्रेषणको अनुमति पाएका छन् ।
Weather Update