Public Pana
अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु, ५० बढी घाइते
अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु, ५० बढी घाइते आक्रमणकारी अझै पक्राउ गर्न नसकिएकोले प्रहरीले मानिसहरूलाई लुक्न आग्रह गरेको छ।
गाजामा आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय दबाब
गाजामा आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय दबाब अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्।
चीनका रक्षामन्त्री ली साङ्फु बर्खास्त : अमेरिकासँग सैन्य वार्ता हुन बाँकी 
चीनका रक्षामन्त्री ली साङ्फु बर्खास्त : अमेरिकासँग सैन्य वार्ता हुन बाँकी  अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रतिनिधिमण्डल दुई पक्षबीच लामो समयदेखि रोकिएको उच्चस्तरीय सैन्य वार्ताका लागि बेइजिङमा पुग्नु केही दिनअघि बेइजिङले जनरल लीलाई हटाइएको जानकारी दिएको हो । 
हमासले गर्यो बन्धकलाई रिहा 
हमासले गर्यो बन्धकलाई रिहा  हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको इजरायलको दाबी छ । 
आज संयुक्त राष्ट्र संघ दिवस
आज संयुक्त राष्ट्र संघ दिवस संयुक्त राष्ट्रसङ्घ दिवसको नारा Appreciating Peace & Promoting Non-Violence: The Role of the UN and Local Youth Movements रहेको छ
पाकिस्तान फर्किए नवाज शरीफ
पाकिस्तान फर्किए नवाज शरीफ २०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्सको मुद्दामा शरीफलाई अयोग्य घोषित गरेको थियो ।
भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो
भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो भारतले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ ।
गाँजास्थित अस्पतालमा इजरेलको गरेको आक्रामणमा फ्रान्सको चर्काे बिरोध, छानविन गर्न माग
गाँजास्थित अस्पतालमा इजरेलको गरेको आक्रामणमा फ्रान्सको चर्काे बिरोध, छानविन गर्न माग सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाएका छन ।
गाँजास्थित अस्पतालमा इजरेलको आक्रामण, ५०० जनाको ज्यान गयो
गाँजास्थित अस्पतालमा इजरेलको आक्रामण, ५०० जनाको ज्यान गयो गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये धेरै महिला र बालबालिका छन्।
इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु
इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन । 
इजरायली सरकारले आफनै  नागरिकको हत्या गरेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढयो इजरायली टैंक
इजरायली सरकारले आफनै नागरिकको हत्या गरेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढयो इजरायली टैंक हमासको सैन्य शाखाका अनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् । 
पत्रकार एंव महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई जेलमै हुँदा नोबेल शान्ति पुरस्कार 
पत्रकार एंव महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई जेलमै हुँदा नोबेल शान्ति पुरस्कार  थप १५४ कोर्रा सजाय सुनाइए पनि उक्त सजाय अहिलेसम्म दिइएको छैन । उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । 
Weather Update