Public Pana
चीन र माल्दिभ्सबीच ऋणसम्बन्धि सम्झौता
चीन र माल्दिभ्सबीच ऋणसम्बन्धि सम्झौता पीपुल्स बैंक अफ चाइना र माल्दिभ्सको आर्थिक विकास मन्त्रालयबीच भएको सम्झौताअनुसार चीन र माल्दिभ्सले प्रत्यक्ष लगानी प्रवर्द्धन गर्न र स्थानीय मुद्रामा कारोबार गर्न सक्नेछन्।
युरोपमा बृद्ध जनसंख्या बढेपछि पेन्सन योजना फेर्दै सरकार
युरोपमा बृद्ध जनसंख्या बढेपछि पेन्सन योजना फेर्दै सरकार युरोपमा केही दशकयता वृद्धवृद्धाको जनसंख्या लगातार बढिरहेको छ । वर्तमान युरोप जनसंख्याको पाँच भागको एक भाग ६५ वा माथिका छन् ।
भारतमा १५१ प्रदेश तथा केन्द्रीय सांसदमाथि महिला उत्पीडनको मुद्दा
भारतमा १५१ प्रदेश तथा केन्द्रीय सांसदमाथि महिला उत्पीडनको मुद्दा महाराष्ट्रको बदलापुरको एक विद्यालयमा दुई नाबालिगको यौन शोषण र अकोलामा विद्यालयकी छात्राहरुमाथि दुर्व्यवहारको खबर आएपछि यो विषय अझ चर्चामा रहेको छ ।
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा पटकपटक खाता खोल्न माग गरिएको भएपनि शेख हसिना सत्ताबाट बाहिरिएपछि यो निर्णय गरिएको हो ।
मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प
मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् ।
अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?
अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ? सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुबै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मतसम्भारमा सहयोग गरिरहेको बताएको छ ।
युक्रेनसँग द्धन्दमा फसेको रुसमा शक्तिशाली भुकम्प
युक्रेनसँग द्धन्दमा फसेको रुसमा शक्तिशाली भुकम्प सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् ।
छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी
छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी अघिल्लो महिना राजाको जन्मदिनको अवसरमा असल आचरण भएका ७५ सय कैदीहरूलाई शाही माफीको अंशको रूपमा थाक्सिनलाई माफी दिइएको रिपोर्टमा उल्लेख छ ।
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाई
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाई बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।
हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायाो
हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायाो सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएकाे भारतीय सचारमाध्यमले जनाएका छन् । 
भारतका पुर्व बिदेश मन्त्री सिंहको निधन
भारतका पुर्व बिदेश मन्त्री सिंहको निधन उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिए, जहाँ उनी पछिल्लो केही हप्तादेखि भर्ना थिए ।
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।
Weather Update