डा. मनमोहन सिंहको निधनमा भारतमा सात दिनको राष्ट्रिय शोक
शुक्रबार, पुस १२, २०८१

दक्षिण कोरियाली राष्ट्रपतिविरूद्ध महाअभियोग प्रस्ताव पारित
शनिबार, मंसिर २९, २०८१
कुल 204 सांसदहरूले प्रस्तावलाई समर्थन गरे, जसमा यूनको पीपल पावर पार्टी (पीपीपी) का केही पनि समावेश छन् - यद्यपि यो निर्णयलाई संवैधानिक अदालतले अनुमोदन गर्न आवश्यक छ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले गरे एलन मस्क र राधास्वामीलाई बिशेष पदमा नियुक्ती
बुधबार, कात्तिक २८, २०८१
अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ ९डिओजीई०मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् ।

उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द
बिहीबार, असोज २४, २०८१
उत्तरी कोरियाली तानाशाह किम जोङको सेनाले मंगलबार देखी दक्षिण कोरिया जाने सबै सडक र रेलमार्ग बन्द गरिएको बताएका छन् ।

लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध
बिहीबार, असोज २४, २०८१
बीबीसीका अनुसार फ्रान्सका आन्तरिक मन्त्री ब्रुनो रिटेउले मंगलबार यो आदेशमा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रिटेउले अब ओमर बिन लादेन फ्रान्स फर्किने आशा सदाका लागि समाप्त भएको बताएका छन् ।

तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज
शुक्रबार, असोज १८, २०८१
सर्वोच्च अदालतले यो मुद्दाको अनुसन्धान सीबीआईका दुई जना, आन्ध्र प्रदेश प्रहरीका दुई जना र एफएसएसएआईका एक अधिकारीले संयुक्त रूपमा गर्ने आदेश दिएको हो ।

आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
बुधबार, असोज १६, २०८१
डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।

के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
बुधबार, असोज १६, २०८१
अहिलेसम्म रुस-युक्रेन, इजरायल र हमास युद्ध झेलिरहेको विश्वले अब इजरायल-इरान युद्ध झेल्नुपर्ने देखिएको छ । इरानले इजरायललाई आक्रमण गर्ने सूचना आएसँगै विश्व बजारमा कच्चा तेलको मुल्य बढ्न शुरु भएको छ ।

थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने
बुधबार, असोज ९, २०८१
थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानुनमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पमाथि फेरी हमलाको प्रयास
सोमबार, भदौ ३१, २०८१
यसैबीच पूर्व राष्ट्रपति तथा ह्वाइट हाउसका उम्मेदवार ट्रम्प आफैंले आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् ।