Public Pana
गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ को मृत्यु
गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ को मृत्यु प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहहरूसँग झडप भएको थियो । मृतकहरु सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।
गाजामा शासन गर्न नचाहेको नेतान्याहुको भनाइ
गाजामा शासन गर्न नचाहेको नेतान्याहुको भनाइ अमेरिकामा बिहीबार साँझ प्रसारित फक्स न्युजसँगको अन्तर्वार्तामा नेतान्याहुले इजरायली सेनाले हमासको उन्मूलन नभएसम्म गाजामा आफ्नो आक्रमण जारी राख्नेसमेत बताएका छन् । ।
बेलायतमा सुनको शौचालय चोर्ने चारजना ४ बर्ष पछि पक्राउ
बेलायतमा सुनको शौचालय चोर्ने चारजना ४ बर्ष पछि पक्राउ सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल ब्लेनहेम प्यालेसबाट सुनले बनेको शौचालय चोरी भएको थियो, जसमा अहिले नयाँ अपडेट आएको छ ।
इटालीकाे समुन्द्र मुनी भेटियो २ हजार बर्ष पुराना ३० हजार बढी सिक्का
इटालीकाे समुन्द्र मुनी भेटियो २ हजार बर्ष पुराना ३० हजार बढी सिक्का समाचार अनुसार यसरी फेला परेका सिक्काहरू ३२४ देखि ३४० ईस्वी सम्मको हो र रोमन साम्राज्यमा टकसालहरूले यसलाई उत्पादन गरेका थिए।
इजरायली आक्रमणका कारण गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
इजरायली आक्रमणका कारण गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उनले बताए ।
दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, आज पनि बिद्यालय बन्द
दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, आज पनि बिद्यालय बन्द दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज पनि बन्द रहने भएका छन्। यससँगै निर्माणकाे काममा पनि रोक लगाइएको छ ।
हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु
हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ ।
जबलियामा इजरायाली आक्रामणवाट अहिलेसम्म झन्डै २ सयको मृत्यु
जबलियामा इजरायाली आक्रामणवाट अहिलेसम्म झन्डै २ सयको मृत्यु गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।
इजरेलद्वारा गाजा आसापासको अस्पताल नजिक पुनः बमबारी
इजरेलद्वारा गाजा आसापासको अस्पताल नजिक पुनः बमबारी प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मंगलबार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतंक छाएको थियो ।  
भारतको आन्ध्र प्रदेशमा दुई ओटा रेल ठोक्किदा ९ को मृत्यु
भारतको आन्ध्र प्रदेशमा दुई ओटा रेल ठोक्किदा ९ को मृत्यु यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । 
नेपालद्वारा संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान 
नेपालद्वारा संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान  यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो ।
कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला
कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेकी थिइन् ।
Weather Update