Public Pana
फिलिपिन्समा ७.६म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.६म्याग्निच्युडको भूकम्प फिलिपिन्समा भूकम्प जानु सामान्य मानिन्छ । फिलिपिन्स प्रशान्त महासागरको चारैतर्फ घुम्ने ज्वालामुखी प्रभावित क्षेत्र हो । त्यसलाई ‘रिङ्ग अफ फायर’ पनि भनिन्छ, जहाँ भुइँचालोको गतिविधि भइरहन्छ ।
अमेरिकाको लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु
अमेरिकाको लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ ।
इजरायल र हमासको युद्धविराम लम्बियो नेपाली युवा विपिन फिर्ता हुने आशा !
इजरायल र हमासको युद्धविराम लम्बियो नेपाली युवा विपिन फिर्ता हुने आशा ! युद्धविराम लम्बिएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ ।
१०० वर्षको उमेरमा अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको  निधन
१०० वर्षको उमेरमा अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको  निधन आफ्नो दशक लामो करिअरमा किसिन्जरले अमेरिकी विदेश र सुरक्षा नीतिमा महत्त्वपूर्ण र कहिलेकाहीँ विवादास्पद भूमिका पनि खेलेका थिए।
कोप–२८ मा ग्लोबल वार्मिङको घातक चक्र तोड्नुपर्ने महासचिव गुटेरेसको दाबी
कोप–२८ मा ग्लोबल वार्मिङको घातक चक्र तोड्नुपर्ने महासचिव गुटेरेसको दाबी कोप–२८ सम्मेलनमा विश्वका नेताले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्नेमा महासचिव गुटेरेसको जोड छ ।  
इजरेल–हमास युद्धमा सङ्घर्षविराम, आज गाजाबाट ५० बन्धक मुक्त हुने
इजरेल–हमास युद्धमा सङ्घर्षविराम, आज गाजाबाट ५० बन्धक मुक्त हुने बिहान सङ्घर्षविराम सुरु हुनुभन्दा केही घण्टाअघि गाजामा भीषण लडाइँ भएको थियो ।
इजरायलले आक्रमण रोक्ने, हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति
इजरायलले आक्रमण रोक्ने, हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ
इजरायलसँग सम्झौताको नजिक रहेको हमासका नेताको दाबी 
इजरायलसँग सम्झौताको नजिक रहेको हमासका नेताको दाबी  इजरायलले युद्ध घोषणा गर्दै हमासविरुद्ध हवाई र स्थल कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमणबाट थुप्रै सर्वसाधारणको मृत्यु भएपछि इजरायललाई युद्ध रोक्न दबाब छ ।
गाजामा हरेक दिन दुई ट्रक इन्धन लान दिन इजरायल तयार
गाजामा हरेक दिन दुई ट्रक इन्धन लान दिन इजरायल तयार बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ। इन्धन अभावका कारण हाल यी सेवा ठप्प छन्।
अमेरिका र चीनबीच सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति
अमेरिका र चीनबीच सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापनालगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमत भएका छन् ।
उत्तराखण्डको सुरुङमा फसे झन्डै ६० मजदुर, निकाल्ने प्रयास जारी
उत्तराखण्डको सुरुङमा फसे झन्डै ६० मजदुर, निकाल्ने प्रयास जारी वास्तवमा यहाँ निर्माणाधीन सुरुङ भाँचिएको छ । यस दुर्घटनाका कारण ५० देखि ६० जना मजदुर सुरुङमा फसेका छन्
फ्रान्सेली राष्ट्रपतिको आह्वान, ‘गाजामा युद्दबिराम गरौं, यो प्रस्तावमा सबै सहमत भयौं
फ्रान्सेली राष्ट्रपतिको आह्वान, ‘गाजामा युद्दबिराम गरौं, यो प्रस्तावमा सबै सहमत भयौं यद्यपि ब्लिन्केनले इजरायलले उत्तरी गाजाका क्षेत्रहरूमा दैनिक सैन्य पजहरू र दुई निकासी कोरिडोरहरूको घोषणा गरेकोमा प्रशंसा गरेका छन ।
Weather Update