Public Pana
अर्बभन्दा धेरै कमाउने बेटेनकोर्ट विश्वको प्रथम महिला
अर्बभन्दा धेरै कमाउने बेटेनकोर्ट विश्वको प्रथम महिला बेटेनकोर्ट मेयर्सले एक फोटोग्राफर र समाजसेवीले आफ्नी आमाको मानसिक अवस्थाको फाइदा उठाएको आरोप लगाएकी थिइन्।
चीनमा भूकम्पका कारण १०० जनाको मृत्यु
चीनमा भूकम्पका कारण १०० जनाको मृत्यु गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।
अत्याधुनिक क्षेप्यास्त्र उत्तर कोरियाद्धारा प्रहार
अत्याधुनिक क्षेप्यास्त्र उत्तर कोरियाद्धारा प्रहार गत साता दक्षिण कोरियाली र अमेरिकी रक्षा अधिकारीहरुको बैठकमा उत्तर कोरियाबाट आणविक आक्रमण भए कसरी प्रतिकार गर्ने भन्ने योजना अद्यावधिक गर्न बैठक बसेको थियो। 
कोरोनाको नयाँ भेरिएन्टले भारतमा ५ जनाको मृत्यु
कोरोनाको नयाँ भेरिएन्टले भारतमा ५ जनाको मृत्यु निको हुनेको संख्या ४० करोड ४४ लाख ६९ हजार ७९९ छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुनेको दर ९८.८१ प्रतिशत छ।
भारतामा ठुलो हीरा व्यापार भवन
भारतामा ठुलो हीरा व्यापार भवन मेरुदण्ड साना हड्डीहरूको शृङ्खलाबाट बनेको हुन्छ जसलाई कशेरुका भनिन्छ। त्यसै गरी यो भवन पनि एक अर्कासँग जोडिएको छ । 
अचानक शङ्कास्पद व्यक्ति छिरे :  संसद बैठक अवरुद्ध
अचानक शङ्कास्पद व्यक्ति छिरे : संसद बैठक अवरुद्ध शङ्कास्पद एक जना व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको थियो ।
गाजामा आक्रमण गरेर इजरायल सबैदेशबाट अलग हुन थालेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ
गाजामा आक्रमण गरेर इजरायल सबैदेशबाट अलग हुन थालेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ ७ अक्टुबरभन्दा पछि इजरायलले गरेको बमबारीका कारण गाजा क्षेत्रमा १८ हजार ४०० बढी मानिसहरु मारिएका छन्। अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार २०० जना मारिएका थिए। 
संयुक्त राष्ट्रसङ्घको माली मिसन अन्त्य​​​
संयुक्त राष्ट्रसङ्घको माली मिसन अन्त्य​​​ कुल १३ हजार ८०० मिनुस्मामध्ये शुक्रवारसम्म मालीबाट १० हजार ५०० भन्दा बढी वर्दीधारी र अन्य सैनिक कर्मचारीले माली छोडेका छन् ।
जम्मु–कस्मिरको ‘विशेष दर्जा’ खारेज गर्ने मोदी सरकारको निर्णयले पायो वैधता
जम्मु–कस्मिरको ‘विशेष दर्जा’ खारेज गर्ने मोदी सरकारको निर्णयले पायो वैधता भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० अनुसार जम्मु–कस्मिरको विशेष दर्जा खारेज गर्ने मोदी सरकारको निर्णयलाई वैधता दिएको छ ।
भारतकी मायावतीले आकाश आनन्दलाई दिइन् पार्टीको उत्तराधिकार
भारतकी मायावतीले आकाश आनन्दलाई दिइन् पार्टीको उत्तराधिकार बीएसपीका नेता उदयवीर सिंहले समाचार एजेन्सीहरुलाई आइतबार यो जानकारी गराएका हुन् ।
साउदी राजकुमारको जहाज दुर्घटनामा परि मृत्यु
साउदी राजकुमारको जहाज दुर्घटनामा परि मृत्यु सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।
भारतमा सामुद्रिक आँधीका कारण पाँच जनाको मृत्यु 
भारतमा सामुद्रिक आँधीका कारण पाँच जनाको मृत्यु  स्थितिको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा बिदा  दिएको छ।
Weather Update