Public Pana
जापानमा भूकम्कमा परि पुरिएकी ९० वर्षिया वृद्धाको ५ दिनपछि जीवितै उद्धार
जापानमा भूकम्कमा परि पुरिएकी ९० वर्षिया वृद्धाको ५ दिनपछि जीवितै उद्धार एक उद्धारकर्ताले उनको घुँडा फर्निचारमा अड्किएको र उनलाई निकाल्न घण्टौँ लागेको बताएका छन्।
 लगातार चौथो पटक बंगलादेशकी प्रधानमन्त्री शेख हसिना 
 लगातार चौथो पटक बंगलादेशकी प्रधानमन्त्री शेख हसिना  शेख हसिना भन्छिन् – ‘यो देशमा लोकतन्त्र कायम रहोस् भन्ने म निश्चित गर्न पूर्ण कोशिश गर्नेछु ।’
डिरहेको विमानको एउटा हिस्सा खसेपछि अमेरिकामा १७१ वटा विमानको उडानमा रोक
डिरहेको विमानको एउटा हिस्सा खसेपछि अमेरिकामा १७१ वटा विमानको उडानमा रोक उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्।
याैन  सम्वन्धी मुद्दामा  न्यायाधीशहरुलाई कानुन हेर्न  र आदर्शकाे  कुरा नगर्न भारतीय सर्वाेच्च अदालतकाे चेतावनी
याैन सम्वन्धी मुद्दामा न्यायाधीशहरुलाई कानुन हेर्न र आदर्शकाे कुरा नगर्न भारतीय सर्वाेच्च अदालतकाे चेतावनी भारतीय सर्वोच्च अदालतले न्यायाधीशहरूलाई यौन अपराधका मुद्दामा फैसला सुनाउने बेलामा नैतिकताको पाठ नसिकाउन चेतावनी दिएको छ । कोलकाता उच्च अदालतको एउटा फैसलामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले यौनसँग जोडिएका नैतिकता तथा युवा-युवतीबाट आदर्श व्यवहारको अपेक्षा गर्दै फैसला गर्दा 'गलत सन्देश' प्रवाह हुने बताएको हो ।
जब  १७७ जना बोकेर उडिरहेको विमानबाट एक भाग भाँचिएर अलग भयो ‍.....
जब १७७ जना बोकेर उडिरहेको विमानबाट एक भाग भाँचिएर अलग भयो ‍..... अमेरिकाको पोर्टल्यान्ड (ओरेगन) बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ। 
 प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार
 प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार महिलाहरूले ‘यातना र अपमान’ को सामना गर्नुपरेको थियो र गाजाका सबै बन्दीहरू जस्तै ‘दुःखद परिस्थिति’ मा हिरासतमा राखिएको थियो।
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो  मध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु  हुनेको संख्या ७८ पुगेको छ। 
‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी  हत्याको असफल प्रयास’
‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी हत्याको असफल प्रयास’  दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरिएको पार्टीका एक सांसदले बुधबार बताएका छन्। 
भूकम्प अपडेट : जापानमा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
भूकम्प अपडेट : जापानमा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो अस्ति सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ ।
जापानको एयरपोर्टमा आगलागि सबै ३७९ यात्रुको उद्धार
जापानको एयरपोर्टमा आगलागि सबै ३७९ यात्रुको उद्धार उता जापान एयरलाइन्सका प्रवक्ताले उडान नम्बर ५१६ को जहाजमा आगलागी भएपछि उद्धार चलिरहेको बताएका छन्। 
जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प
जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प निगाता र तोयामा प्रान्तमा पनि सुनामीको चेतावनी जारी भएको छ ।
चुनाव लड्न इमरान खानलाई प्रतिबन्ध
चुनाव लड्न इमरान खानलाई प्रतिबन्ध पाकिस्तानको सर्वोच्च अदालतले डिसेम्बर २२ मा इमरान खानलाई देशको गोप्य सूचना चुहावटको मुद्दामा जमानत दिएको थियो।
Weather Update