Public Pana
‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी  हत्याको असफल प्रयास’
‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी हत्याको असफल प्रयास’  दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरिएको पार्टीका एक सांसदले बुधबार बताएका छन्। 
भूकम्प अपडेट : जापानमा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
भूकम्प अपडेट : जापानमा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो अस्ति सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ ।
जापानको एयरपोर्टमा आगलागि सबै ३७९ यात्रुको उद्धार
जापानको एयरपोर्टमा आगलागि सबै ३७९ यात्रुको उद्धार उता जापान एयरलाइन्सका प्रवक्ताले उडान नम्बर ५१६ को जहाजमा आगलागी भएपछि उद्धार चलिरहेको बताएका छन्। 
जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प
जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प निगाता र तोयामा प्रान्तमा पनि सुनामीको चेतावनी जारी भएको छ ।
चुनाव लड्न इमरान खानलाई प्रतिबन्ध
चुनाव लड्न इमरान खानलाई प्रतिबन्ध पाकिस्तानको सर्वोच्च अदालतले डिसेम्बर २२ मा इमरान खानलाई देशको गोप्य सूचना चुहावटको मुद्दामा जमानत दिएको थियो।
रुसको मिसाइल आक्रमणमा ३० जनाको मृत्यु
रुसको मिसाइल आक्रमणमा ३० जनाको मृत्यु  युक्रेनको वायुसेनाले एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको बताएको छ ।
अर्बभन्दा धेरै कमाउने बेटेनकोर्ट विश्वको प्रथम महिला
अर्बभन्दा धेरै कमाउने बेटेनकोर्ट विश्वको प्रथम महिला बेटेनकोर्ट मेयर्सले एक फोटोग्राफर र समाजसेवीले आफ्नी आमाको मानसिक अवस्थाको फाइदा उठाएको आरोप लगाएकी थिइन्।
चीनमा भूकम्पका कारण १०० जनाको मृत्यु
चीनमा भूकम्पका कारण १०० जनाको मृत्यु गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।
अत्याधुनिक क्षेप्यास्त्र उत्तर कोरियाद्धारा प्रहार
अत्याधुनिक क्षेप्यास्त्र उत्तर कोरियाद्धारा प्रहार गत साता दक्षिण कोरियाली र अमेरिकी रक्षा अधिकारीहरुको बैठकमा उत्तर कोरियाबाट आणविक आक्रमण भए कसरी प्रतिकार गर्ने भन्ने योजना अद्यावधिक गर्न बैठक बसेको थियो। 
कोरोनाको नयाँ भेरिएन्टले भारतमा ५ जनाको मृत्यु
कोरोनाको नयाँ भेरिएन्टले भारतमा ५ जनाको मृत्यु निको हुनेको संख्या ४० करोड ४४ लाख ६९ हजार ७९९ छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुनेको दर ९८.८१ प्रतिशत छ।
भारतामा ठुलो हीरा व्यापार भवन
भारतामा ठुलो हीरा व्यापार भवन मेरुदण्ड साना हड्डीहरूको शृङ्खलाबाट बनेको हुन्छ जसलाई कशेरुका भनिन्छ। त्यसै गरी यो भवन पनि एक अर्कासँग जोडिएको छ । 
अचानक शङ्कास्पद व्यक्ति छिरे :  संसद बैठक अवरुद्ध
अचानक शङ्कास्पद व्यक्ति छिरे : संसद बैठक अवरुद्ध शङ्कास्पद एक जना व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको थियो ।
Weather Update