Public Pana
चुनाव चिह्न विवादका कारण पाकिस्तानमा मिति सर्नसक्ने
चुनाव चिह्न विवादका कारण पाकिस्तानमा मिति सर्नसक्ने निर्वाचन आयोगले यसअघि जिल्ला निर्वाचन अधिकारी (डिआरओ) र मतदान अधिकृत (आरओ)ले उम्मेदवारलाई दिइएको चुनाव चिह्न परिवर्तन गर्ने अधिकारमा रोक लगाएको थियो ।
अध्ययन भन्छ :   पाँच धनाढ्यको सम्पत्ति  चार वर्षमा  दोब्बरले बढ्याे
अध्ययन भन्छ : पाँच धनाढ्यको सम्पत्ति चार वर्षमा दोब्बरले बढ्याे बेलायती परोपकारी संस्था अक्सफ्यामले गरेकाे अध्ययनमा विश्वका पाँच धनीहरुकाे  सम्पत्तीमा दुई गुणा वृद्धी भएकाे पाइएकाे छ ।  सन् २०२० यता विश्वका सबैभन्दा धनी पाँच व्यक्तिको सम्पती दाेब्बर भएको  जनाएकाे छ  ।
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ। 
ताइवानको राष्ट्रपतिमा विलियम विजयी 
ताइवानको राष्ट्रपतिमा विलियम विजयी  मतगणनामा लाइले अतुलनीय अग्रता लिएपछि दुवै विपक्षी उम्मेदवारले पराजय स्वीकार गरेका हुन् । 
गाजा कब्जा गर्ने लक्ष्य नरहेको इजरायी प्रधानमन्त्री नेतन्याहुको भनाइ
गाजा कब्जा गर्ने लक्ष्य नरहेको इजरायी प्रधानमन्त्री नेतन्याहुको भनाइ नेतन्याहूले भने, ‘इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।’
 ३४ वर्षीय समलिंगी युवा फ्रान्सका प्रधानमन्त्री
 ३४ वर्षीय समलिंगी युवा फ्रान्सका प्रधानमन्त्री ३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन्।
जापानमा भूकम्कमा परि पुरिएकी ९० वर्षिया वृद्धाको ५ दिनपछि जीवितै उद्धार
जापानमा भूकम्कमा परि पुरिएकी ९० वर्षिया वृद्धाको ५ दिनपछि जीवितै उद्धार एक उद्धारकर्ताले उनको घुँडा फर्निचारमा अड्किएको र उनलाई निकाल्न घण्टौँ लागेको बताएका छन्।
 लगातार चौथो पटक बंगलादेशकी प्रधानमन्त्री शेख हसिना 
 लगातार चौथो पटक बंगलादेशकी प्रधानमन्त्री शेख हसिना  शेख हसिना भन्छिन् – ‘यो देशमा लोकतन्त्र कायम रहोस् भन्ने म निश्चित गर्न पूर्ण कोशिश गर्नेछु ।’
डिरहेको विमानको एउटा हिस्सा खसेपछि अमेरिकामा १७१ वटा विमानको उडानमा रोक
डिरहेको विमानको एउटा हिस्सा खसेपछि अमेरिकामा १७१ वटा विमानको उडानमा रोक उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्।
याैन  सम्वन्धी मुद्दामा  न्यायाधीशहरुलाई कानुन हेर्न  र आदर्शकाे  कुरा नगर्न भारतीय सर्वाेच्च अदालतकाे चेतावनी
याैन सम्वन्धी मुद्दामा न्यायाधीशहरुलाई कानुन हेर्न र आदर्शकाे कुरा नगर्न भारतीय सर्वाेच्च अदालतकाे चेतावनी भारतीय सर्वोच्च अदालतले न्यायाधीशहरूलाई यौन अपराधका मुद्दामा फैसला सुनाउने बेलामा नैतिकताको पाठ नसिकाउन चेतावनी दिएको छ । कोलकाता उच्च अदालतको एउटा फैसलामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले यौनसँग जोडिएका नैतिकता तथा युवा-युवतीबाट आदर्श व्यवहारको अपेक्षा गर्दै फैसला गर्दा 'गलत सन्देश' प्रवाह हुने बताएको हो ।
जब  १७७ जना बोकेर उडिरहेको विमानबाट एक भाग भाँचिएर अलग भयो ‍.....
जब १७७ जना बोकेर उडिरहेको विमानबाट एक भाग भाँचिएर अलग भयो ‍..... अमेरिकाको पोर्टल्यान्ड (ओरेगन) बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ। 
 प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार
 प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार महिलाहरूले ‘यातना र अपमान’ को सामना गर्नुपरेको थियो र गाजाका सबै बन्दीहरू जस्तै ‘दुःखद परिस्थिति’ मा हिरासतमा राखिएको थियो।
Weather Update