जापानमा एनिमेसन स्टुडियोमा आगजनी गरेर ३४ को हत्या गर्नेलाइ मृत्युदण्ड
बिहीबार, माघ ११, २०८०
जापानको ‘मुन स्पिनर’ चन्द्रमामा सफल अवतरण, चन्द्रमामा पुग्ने भयो पाँचौं देश
बिहीबार, माघ ११, २०८०
आफ्नो लक्ष्य भन्दा केही मिटरको दूरीमा असामान्य रूपमा सटीक चन्द्रमा अवतरण गर्न सफल भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको हो ।
भारतमा म्यानमार सेनाको जहाज दुर्घटना हुँदा ६ जना घाइते
मंगलबार, माघ ९, २०८०
जहाज म्यानमार सेनाका कर्मचारीहरूलाई लिन भारत आएको थियो
भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा मोदीको प्रवेश
सोमबार, माघ ८, २०८०
मोदीसँग जजमानहरू पनि देखिएका छन्।
अफगानिस्तानमा भारतबाट रूस जाँदै गरेको जहाज दुर्घटना
आइतबार, माघ ७, २०८०
बदाक्षन प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीका अनुसार दुर्घटनास्थलमा एक टोली पठाइएको छ ।
हिंसा : स्थापना दिवसका अवसरमा मणिपुर राज्यलाई मोदीले दिए बधाई
आइतबार, माघ ७, २०८०
प्रधानमन्त्री मोदीले मेघालयलाई पनि राज्य स्थापना दिवसको शुभकामना दिएका छन्।
चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु
शनिबार, माघ ६, २०८०
गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने मानिसहरू झ्यालबाट हाम फालेरसमेत ज्यान जोगाउन बाध्य भएका थिए ।
सिङ्गापुरमा मन्त्रीविरुद्ध दुर्लभ भ्रष्टाचारको मुद्दा दायर भएपछि विश्वभर तरग
शुक्रबार, माघ ५, २०८०
सिङ्गापुरमा एक पदासीन मन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि स्वच्छ सरकार र सुशासन रहेको ठानिने उक्त देश स्तब्ध भएको छ।
चुनाव चिह्न विवादका कारण पाकिस्तानमा मिति सर्नसक्ने
बुधबार, माघ ३, २०८०
निर्वाचन आयोगले यसअघि जिल्ला निर्वाचन अधिकारी (डिआरओ) र मतदान अधिकृत (आरओ)ले उम्मेदवारलाई दिइएको चुनाव चिह्न परिवर्तन गर्ने अधिकारमा रोक लगाएको थियो ।
अध्ययन भन्छ : पाँच धनाढ्यको सम्पत्ति चार वर्षमा दोब्बरले बढ्याे
सोमबार, माघ १, २०८०
बेलायती परोपकारी संस्था अक्सफ्यामले गरेकाे अध्ययनमा विश्वका पाँच धनीहरुकाे सम्पत्तीमा दुई गुणा वृद्धी भएकाे पाइएकाे छ । सन् २०२० यता विश्वका सबैभन्दा धनी पाँच व्यक्तिको सम्पती दाेब्बर भएको जनाएकाे छ ।
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु
आइतबार, पुस २९, २०८०
इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ।
ताइवानको राष्ट्रपतिमा विलियम विजयी
आइतबार, पुस २९, २०८०
मतगणनामा लाइले अतुलनीय अग्रता लिएपछि दुवै विपक्षी उम्मेदवारले पराजय स्वीकार गरेका हुन् ।
गाजा कब्जा गर्ने लक्ष्य नरहेको इजरायी प्रधानमन्त्री नेतन्याहुको भनाइ
बिहीबार, पुस २६, २०८०
नेतन्याहूले भने, ‘इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।’