Public Pana
उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द
उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द उत्तरी कोरियाली तानाशाह किम जोङको सेनाले मंगलबार देखी दक्षिण कोरिया जाने सबै सडक र रेलमार्ग बन्द गरिएको बताएका छन् ।
लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध
लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध बीबीसीका अनुसार फ्रान्सका आन्तरिक मन्त्री ब्रुनो रिटेउले मंगलबार यो आदेशमा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रिटेउले अब ओमर बिन लादेन फ्रान्स फर्किने आशा सदाका लागि समाप्त भएको बताएका छन् ।
तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज
तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज सर्वोच्च अदालतले यो मुद्दाको अनुसन्धान सीबीआईका दुई जना, आन्ध्र प्रदेश प्रहरीका दुई जना र एफएसएसएआईका एक अधिकारीले संयुक्त रूपमा गर्ने आदेश दिएको हो ।
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । 
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ? अहिलेसम्म रुस-युक्रेन, इजरायल र हमास युद्ध झेलिरहेको विश्वले अब इजरायल-इरान युद्ध झेल्नुपर्ने देखिएको छ ।  इरानले इजरायललाई आक्रमण गर्ने सूचना आएसँगै विश्व बजारमा कच्चा तेलको मुल्य बढ्न शुरु भएको छ । 
थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने
थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानुनमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पमाथि फेरी हमलाको प्रयास
ट्रम्पमाथि फेरी हमलाको प्रयास यसैबीच पूर्व राष्ट्रपति तथा ह्वाइट हाउसका उम्मेदवार ट्रम्प आफैंले आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् ।
मुख्यमन्त्रीबाट दुई दिनपछि राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
मुख्यमन्त्रीबाट दुई दिनपछि राजीनामा दिने अरविन्द केजरीवालको घोषणा जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् । 
चीन र माल्दिभ्सबीच ऋणसम्बन्धि सम्झौता
चीन र माल्दिभ्सबीच ऋणसम्बन्धि सम्झौता पीपुल्स बैंक अफ चाइना र माल्दिभ्सको आर्थिक विकास मन्त्रालयबीच भएको सम्झौताअनुसार चीन र माल्दिभ्सले प्रत्यक्ष लगानी प्रवर्द्धन गर्न र स्थानीय मुद्रामा कारोबार गर्न सक्नेछन्।
युरोपमा बृद्ध जनसंख्या बढेपछि पेन्सन योजना फेर्दै सरकार
युरोपमा बृद्ध जनसंख्या बढेपछि पेन्सन योजना फेर्दै सरकार युरोपमा केही दशकयता वृद्धवृद्धाको जनसंख्या लगातार बढिरहेको छ । वर्तमान युरोप जनसंख्याको पाँच भागको एक भाग ६५ वा माथिका छन् ।
भारतमा १५१ प्रदेश तथा केन्द्रीय सांसदमाथि महिला उत्पीडनको मुद्दा
भारतमा १५१ प्रदेश तथा केन्द्रीय सांसदमाथि महिला उत्पीडनको मुद्दा महाराष्ट्रको बदलापुरको एक विद्यालयमा दुई नाबालिगको यौन शोषण र अकोलामा विद्यालयकी छात्राहरुमाथि दुर्व्यवहारको खबर आएपछि यो विषय अझ चर्चामा रहेको छ ।
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा पटकपटक खाता खोल्न माग गरिएको भएपनि शेख हसिना सत्ताबाट बाहिरिएपछि यो निर्णय गरिएको हो ।
Weather Update