डा. सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउनुपर्ने
मंगलबार, पुस ३, २०८०
जाडोमा रुघाखोकीबाट बच्न यस्ता छन् उपाय !
मंगलबार, पुस ३, २०८०
रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्।
भारतमा भेटिन थालेको कोरोना, नयाँ सब भेरिएन्ट कति खतरनाक छ ?
मंगलबार, पुस ३, २०८०
छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ सबभेरिएन्ट जेएन.१ को सङ्क्रमण फेला परेको छ । केरलमा ७८ वर्षीया महिलामा पहिलोपटक यसको सङ्क्रमण पुष्टि भएको हो ।
चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला - सूचना सहित
सोमबार, पुस २, २०८०
आवेदन आज देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्कसहित बुझाउन सकिने व्यवस्था रहेको छ ।
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनुपर्ने सावधानीहरू !
सोमबार, पुस २, २०८०
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।
स्वास्थ्य अवस्था बिग्रिएकाले भोली अनसन तोड्दै डा.केसी
आइतबार, पुस १, २०८०
डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।
जाडो वढ्याे याे समयमा नगरौं यस्ता गल्ती
आइतबार, पुस १, २०८०
अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्।
ह्दयघात हुने प्रमुख ८ कारण जानी राखौ !
शनिबार, मंसिर ३०, २०८०
उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ। रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ।
स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मालाई पितृशोक
शनिबार, मंसिर ३०, २०८०
लामो समयदेखी किड्नी तथा मधुमेह रोगबाट ग्रसित ठाकुरको मुम्बईस्थित लिलावती अवस्थामा हिजो राती निधन भएको हो । ठाकुर भारतको रक्षा मन्त्रालयको उच्च पदबाट अवकाश भएका थिए ।
जाडाेबाट वच्न यस्ता खानेकुरा खानुस्
शुक्रबार, मंसिर २९, २०८०
जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन्।
डा. गोविन्द केसीले आजदेखी अनसन शुरु गर्दै, राजनीतिक माग समेत एजेण्डामा
शुक्रबार, मंसिर २९, २०८०
सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले पत्रकार सम्मेलन गर्दै आज शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिए ।
ल्याब जाँचका लागि वीरका बिरामी ट्रमामा
बिहीबार, मंसिर २८, २०८०
प्रशासनले समयमा नै खरिद प्रक्रिया अघि नबढाएका कारण किट अभाव भएको हो ।
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो
बुधबार, मंसिर २७, २०८०
दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् ।