Public Pana
भारतमा भेटिन थालेको कोरोना,  नयाँ सब भेरिएन्ट कति खतरनाक छ ?
भारतमा भेटिन थालेको कोरोना, नयाँ सब भेरिएन्ट कति खतरनाक छ ? छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ सबभेरिएन्ट जेएन.१ को सङ्क्रमण फेला परेको छ । केरलमा ७८ वर्षीया महिलामा पहिलोपटक यसको सङ्क्रमण पुष्टि भएको हो । 
चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला - सूचना सहित
चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला - सूचना सहित आवेदन आज देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्कसहित बुझाउन सकिने व्यवस्था रहेको छ ।
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा  अपनाउनुपर्ने सावधानीहरू !
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनुपर्ने सावधानीहरू ! जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।
 स्वास्थ्य अवस्था बिग्रिएकाले भोली अनसन तोड्दै डा.केसी
 स्वास्थ्य अवस्था बिग्रिएकाले भोली अनसन तोड्दै डा.केसी डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।
जाडो वढ्याे याे  समयमा  नगरौं यस्ता गल्ती
जाडो वढ्याे याे समयमा नगरौं यस्ता गल्ती अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्।
ह्दयघात हुने प्रमुख ८ कारण जानी राखौ !
ह्दयघात हुने प्रमुख ८ कारण जानी राखौ ! उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ। रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ।
स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मालाई पितृशोक
स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मालाई पितृशोक लामो समयदेखी किड्नी तथा मधुमेह रोगबाट ग्रसित ठाकुरको मुम्बईस्थित लिलावती अवस्थामा हिजो राती निधन भएको हो । ठाकुर भारतको रक्षा मन्त्रालयको उच्च पदबाट अवकाश भएका थिए ।
जाडाेबाट वच्न यस्ता खानेकुरा खानुस्
जाडाेबाट वच्न यस्ता खानेकुरा खानुस् जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन्।
डा. गोविन्द केसीले आजदेखी अनसन शुरु गर्दै, राजनीतिक माग समेत एजेण्डामा
डा. गोविन्द केसीले आजदेखी अनसन शुरु गर्दै, राजनीतिक माग समेत एजेण्डामा सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले पत्रकार सम्मेलन गर्दै आज शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिए ।
ल्याब जाँचका लागि वीरका बिरामी ट्रमामा
ल्याब जाँचका लागि वीरका बिरामी ट्रमामा प्रशासनले समयमा नै खरिद प्रक्रिया अघि नबढाएका कारण किट अभाव भएको हो ।
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् ।
सर्वोच्चमा नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै रिट
सर्वोच्चमा नातेदारले मात्र अंगदान गर्न पाउने व्यवस्था खारेजीको माग गर्दै रिट प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने हक हुनेछ भन्ने संविधानको धारा ३५ को व्यवस्थासँग ऐनको त्यो प्रावधान बाझिएकाले खारेज हुनुपर्ने माग उनीहरुको छ ।
Weather Update