संसदीय समिति वैठकमा स्वास्थ्यमन्त्री नआएपछि आक्रोशित भए सांसद
सोमबार, माघ ८, २०८०
धनगढीमा स्वास्थ्य सेवमा नागरिकको पहुँच बढ्दो
बुधबार, माघ ३, २०८०
गत आवमा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका प्रमुख हमालले जानकारी दिए।
स्वास्थ्य बीमा गरेकाले दश प्रतिशत मात्र रकम तिर्नुपर्ने
सोमबार, माघ १, २०८०
बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो ।
तत्काल औषधि उत्पादन सुरु गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
आइतबार, पुस २९, २०८०
प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए ।
भान्सामै छन् यस्ता औषधि
मंगलबार, पुस १७, २०८०
हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ। जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन्। कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ त ?
महिलाको योनीबाट फैलिने संक्रमणले पाठेघरको क्यान्सर समेत गराउन सक्छ : डा. नुतन शर्मा (भिडियोसहित)
शनिबार, पुस २८, २०८०
महिलाले वेलैमा आफ्नो स्वास्थ्यमा ध्यान दिन नसक्दा पाठेघरको समस्याले गम्भीर रुप लिएर क्यान्सर जस्तो रोगहरु देखा पर्न थालेका छन् ।
वीर अस्पतालमा पुग्ने बिरामीको गुनासो गर्ने अवस्था नहुने प्रधानमन्त्री दाहालको भनाइ
बिहीबार, पुस २६, २०८०
छलफलमा न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
काेराेनाकाे नयाँ सव भेरियन्ट भयावह नै हुनसक्छ ?
बुधबार, पुस २५, २०८०
कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएसँगै जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।
यस्ता छन् दहीका १५ फाइदा
शनिबार, पुस २१, २०८०
इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ।
अनारका १५ फाइदा
शुक्रबार, पुस २०, २०८०
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।
घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ ?
बिहीबार, पुस १९, २०८०
नेपाली उखान नै छ, भान्सानै औषधिको घर हो भनेर। हो त्यसै कुरालाई ध्यानमा दिएर हरेक मानीसले आ-आफ्नो भान्सामा दैनिक प्रयोग हुने खाध्यवस्तुलाई चिनेर नियमित रुपमा खानामा प्रगोग गर्न सकेमा बजारमा प्याकिङको रुपमा तयारी भएका मिसावटयुक्त भिटामिनहरुलाई प्रयोगमा ल्याउन आवश्यक पर्दैन।
कोरोनाको नयाँ जेएन.१को जोखिम बढेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई सरकारको आग्रह
बुधबार, पुस १८, २०८०
कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने सक्ने छ ।
खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक
बुधबार, पुस १८, २०८०
खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः