Public Pana
स्वास्थ्य बीमा गरेकाले दश प्रतिशत मात्र रकम  तिर्नुपर्ने
स्वास्थ्य बीमा गरेकाले दश प्रतिशत मात्र रकम  तिर्नुपर्ने बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो ।
तत्काल औषधि उत्पादन सुरु गर्न  प्रधानमन्त्री प्रचण्डको निर्देशन
तत्काल औषधि उत्पादन सुरु गर्न  प्रधानमन्त्री प्रचण्डको निर्देशन प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए ।
भान्सामै  छन् यस्ता  औषधि
भान्सामै छन् यस्ता औषधि हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ। जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले  तन्दुरुस्त रहन सघाइरहेका हुन्छन्। कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ त ?
महिलाको योनीबाट फैलिने संक्रमणले पाठेघरको क्यान्सर समेत गराउन सक्छ : डा. नुतन शर्मा (भिडियोसहित)
महिलाको योनीबाट फैलिने संक्रमणले पाठेघरको क्यान्सर समेत गराउन सक्छ : डा. नुतन शर्मा (भिडियोसहित) महिलाले वेलैमा आफ्नो स्वास्थ्यमा ध्यान दिन नसक्दा पाठेघरको समस्याले गम्भीर रुप लिएर क्यान्सर जस्तो रोगहरु देखा पर्न थालेका छन् । 
वीर अस्पतालमा पुग्ने बिरामीको गुनासो गर्ने अवस्था नहुने प्रधानमन्त्री दाहालको भनाइ
वीर अस्पतालमा पुग्ने बिरामीको गुनासो गर्ने अवस्था नहुने प्रधानमन्त्री दाहालको भनाइ छलफलमा न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
काेराेनाकाे नयाँ   सव भेरियन्ट भयावह नै हुनसक्छ ?
काेराेनाकाे नयाँ सव भेरियन्ट भयावह नै हुनसक्छ ? कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएसँगै जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।
यस्ता छन् दहीका  १५ फाइदा
यस्ता छन् दहीका १५ फाइदा इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ।
अनारका १५ फाइदा
अनारका १५ फाइदा अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।
घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ ?
घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ ? नेपाली उखान नै छ, भान्सानै औषधिको घर हो भनेर। हो त्यसै कुरालाई ध्यानमा दिएर हरेक मानीसले आ-आफ्नो भान्सामा दैनिक प्रयोग हुने खाध्यवस्तुलाई चिनेर नियमित रुपमा खानामा प्रगोग गर्न सकेमा बजारमा प्याकिङको रुपमा तयारी भएका मिसावटयुक्त भिटामिनहरुलाई प्रयोगमा ल्याउन आवश्यक पर्दैन।
कोरोनाको नयाँ जेएन.१को जोखिम बढेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई सरकारको आग्रह
कोरोनाको नयाँ जेएन.१को जोखिम बढेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई सरकारको आग्रह कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने सक्ने छ । 
खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक
खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः  
नियमित यौन सम्वन्ध गर्ने कि नगर्ने ? नगर्ने व्यक्तिमा आउन सक्छ यस्ता समस्या  !
नियमित यौन सम्वन्ध गर्ने कि नगर्ने ? नगर्ने व्यक्तिमा आउन सक्छ यस्ता समस्या ! मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्ति बीचको व्यवहारमा निकै फरक हुन्छ किनकी यौन सम्पर्क स्वास्थ्यको दर्पण पनि हो ।
Weather Update