Public Pana
चुनावी बाचा पुरा गर्दै  मेयर रिसाल , २८ करोडको सुविधासम्पन्न नगर अस्पतालकाे जग हालियाे
चुनावी बाचा पुरा गर्दै मेयर रिसाल , २८ करोडको सुविधासम्पन्न नगर अस्पतालकाे जग हालियाे काठमाडाै-  काठमाडौ क्षेत्र नम्बर ३ को गोकर्णमा १५ शथ्याको सुविधा सम्पन्न आधुनिक अस्पताल बन्ने भएको छ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार अस्पताल भवनको उद्घाटन गर्दै अबको तीन वर्षमा यो अस्पतालले उत्कृष्ट सेवा दिने दाबी गरे। 
नागरिकलाई ‘हेल्थ कार्ड’  दिने पहिलो नगरपालिका , जहाँ पाइन्छ निशुल्क उपचार
नागरिकलाई ‘हेल्थ कार्ड’ दिने पहिलो नगरपालिका , जहाँ पाइन्छ निशुल्क उपचार बीमा र नागरिकको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नागरिकलाई सहज रुपमा सेवा लिने र दिने उद्देश्य राखेर ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ। नेपालमा यस्तो कार्ड सुरु गर्ने गोकर्ण पहिलो नगरपालिका हो।
एउटा मेयरकाे इच्छाशक्तीले उठेकाे अस्पताल जहाँ उपचार गर्न लाइन लाग्नुपर्छ
एउटा मेयरकाे इच्छाशक्तीले उठेकाे अस्पताल जहाँ उपचार गर्न लाइन लाग्नुपर्छ काठमाडाै-  काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्तखान घर भएकी कल्पना भण्डारी अहिले नियमित चेकजाँचका लागि गोकर्णेश्वरको नगर अस्पताल जाने गर्छिन्। सोमबार उनी तेस्रो पटक नगर अस्पतालको सेवा लिन पुगेकी थिइन्। 
उपचारमा लापरवाही  : पीडितलाई क्षतिपूर्ति नदिई उच्च र सर्वोच्चसम्म धाएकाे थियो बयोधा अस्पताल
उपचारमा लापरवाही : पीडितलाई क्षतिपूर्ति नदिई उच्च र सर्वोच्चसम्म धाएकाे थियो बयोधा अस्पताल अदालतले क्षतिपूर्ति भराउँदा भने उपचारका लागि विभिन्न अस्पतालमा भएको खर्चलाई मात्रै क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । उपचारमा क्रममा भएको सबै अस्पतालको खर्च बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झाबाट नै भराउने गरी फैसला भए पनि यातायात, खानपिन तथा उपचारका क्रममा लापरबाही भएको कारण बिदामा बस्नुपरेको समयको तलब भने...
रुकुम पश्चिममा आजदेखि कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान
रुकुम पश्चिममा आजदेखि कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान जिल्लाका चारवटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार २९० डोज खोप आइसकेको छ ।
सिंगापुरको प्रजनन दर इतिहासमा पहिलो पटक १ प्रतशित भन्दा तल
सिंगापुरको प्रजनन दर इतिहासमा पहिलो पटक १ प्रतशित भन्दा तल घट्दो जनसंख्या र जनशक्तिको अभावको सामना गरिरहेको सिंगापुरले कुल प्रजनन दर ०.९७ प्रतिशतमा सिमित भएको हो । 
गाेकर्णमा २८ कराेड लागतमा  सुविधा सम्पन्न नगर अस्पताल सिलान्यास
गाेकर्णमा २८ कराेड लागतमा सुविधा सम्पन्न नगर अस्पताल सिलान्यास स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका - ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको सिलान्यास गरेका छ्न।
मुटु भन्दा पहिले यी ५ अंगलाई थाहा हुन्छ प्रेम
मुटु भन्दा पहिले यी ५ अंगलाई थाहा हुन्छ प्रेम लामो र गहन अनुसन्धानपछि मनोवैज्ञानिकहरुले प्रेमको साइकोलोजी बुझ्ने कोशिस गरेका छन्। एक नयाँ अनुसन्धानका अनुसार प्रेम मुटु भन्दा पहिले ज्ञानेन्द्रीयलाई महशुस हुन्छ ।
युवा उमेरमै बिर्सिने रोग लाग्नुका ७ कारण
युवा उमेरमै बिर्सिने रोग लाग्नुका ७ कारण डिमेन्सिया एक ल्याटिन शब्द हो । जुन डिमेन्सबाट बन्छ । नेपालीमा जसको अर्थ दिमाग अस्थिर रहनु हुन्छ। डिमेन्सिया बिर्सिने रोगका रुपमा परिचित छ।
कति नुन स्वास्थ्यका लागि लाभदायक ?
कति नुन स्वास्थ्यका लागि लाभदायक ? नुन हाम्रो खानपानमा सोडियमको सवैभन्दा प्रमुख स्रोत हो। हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ।
मदिराले कसरी गराउँछ ह्याङओभर ?
मदिराले कसरी गराउँछ ह्याङओभर ? सवैले सुनेकै कुरा हो, हामीले खाएको खानेकुरा पेटमा पुगेर पच्ने गर्छ। हामीले खाएको खानाबाट सिधै ऊर्जा प्राप्त हुँदैन । खाना शक्तिदमा बदलिनका लागि कयौं प्रक्रियाबाट गुज्रिने गर्छ। 
दादुरा–रुबेलाविरुद्धको ६० लाख ७५ हजार मात्रा खोप आइपुग्यो
दादुरा–रुबेलाविरुद्धको ६० लाख ७५ हजार मात्रा खोप आइपुग्यो दादुरा र रुबेलाको खोप अभियान यसअघि जाजरकोट र पश्चिम रुकुममा सञ्चालन गरिसकेको छ। सरकारको सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्य छ।
Weather Update