Public Pana
डेङ्गुका बिरामी १३ हजार नाघे
डेङ्गुका बिरामी १३ हजार नाघे नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । 
अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै
अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
२०औं अनसन सुरु गरेका डा. केसीका यस्ता छन् माग
२०औं अनसन सुरु गरेका डा. केसीका यस्ता छन् माग  चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०औं अनसन सुरु गरेका छन् । सोमबार धनगढी पुगेर उनले २०औं अनशन सुरु गरेका हुन् । 
वीरगञ्जमा आईभीएफ प्रविधिबाट एक दम्पतीले पाए एकैपटक तीन बच्चा
वीरगञ्जमा आईभीएफ प्रविधिबाट एक दम्पतीले पाए एकैपटक तीन बच्चा वीरगञ्जमा एक दम्पतीले एकैपटक तीनवटा बच्चा पाएका छन् । वीरगञ्जमा प्रभु हस्पिटलमा उपचाररत पर्साको पर्सागढी नगरपलिका ९ का वृज चौधरी थारू र ललिता देवीको दम्पतीले एकैपटक ३ वटा छोरा पाएका हुन् । 
वीर अस्पतालमा १४ वर्षपछि ओपन हर्ट सर्जरी
वीर अस्पतालमा १४ वर्षपछि ओपन हर्ट सर्जरी वीर अस्पतालमा ओपन हर्ट सर्जरी गरिएको यो ९९ औं केस हो । यसअघि सन् २००८ सम्ममा ९८ जनाको ओपन हर्ट सर्जरी गरिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहकी आमाको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया
पूर्वराजा ज्ञानेन्द्र शाहकी आमाको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा रत्नको बुधबार दरबारमार्गस्थित सुदृष्टि आँखा क्लिनिकमा देब्रे आँखाको शल्यक्रिया गराएकी हुन्।
चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष, पाँच वर्षपछि लागू हुने
चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष, पाँच वर्षपछि लागू हुने अबकाे ५ वर्ष पछि चिकित्सकहरुले ७० वर्ष कटेपछी अध्ययन/अध्यापनमा समेल हुन नपाउने भएका छन्।
थप आठ सय ५२ मा कोरोना सङ्क्रमण पुष्टि
थप आठ सय ५२ मा कोरोना सङ्क्रमण पुष्टि पछिल्लो २४ घण्टामा छ हजार तीन सय ८३ को नमूना परीक्षण गरिएको थियो । तीन हजार आठ सय ७६ ले पिसिआर र दुई हजार पाँच सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हेल्थ डेक्सको संरक्षणसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने तयारी
हेल्थ डेक्सको संरक्षणसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड–१९ महामारी न्यूनीकरणका लागि स्वास्थ्य पूर्वाधार व्यवस्थापन तथा सञ्चालनको कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने भएको छ ।
नर्भिक अस्पतालमा देशकै पहिलो र एक मात्र आइभिएफ सेन्टर
नर्भिक अस्पतालमा देशकै पहिलो र एक मात्र आइभिएफ सेन्टर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभिएफ) संचालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।
Weather Update