प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण
आइतबार, माघ २२, २०७९
लमजुङमा फागुन ११ गतेदेखि १४औं पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइने
शनिबार, माघ २१, २०७९
हात्तीपाइले रोग निवारण हुन नसकेका जिल्लामा औषधी खुवाउने कार्यक्रम अन्तर्गत यसको तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।
देशबाटै उन्मुलन घोषणा भएको कुष्टरोगीको संख्या मधेसमा सवैभन्दा धेरै
आइतबार, माघ १५, २०७९
सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्ण रुपमा कुष्ठरोग निवारण भने भइसकेको छैन । आर्थिक वर्ष २०७९÷८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् ।
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने
शुक्रबार, माघ १३, २०७९
उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गर्नुभएको हो ।
पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, माघ १२, २०७९
आज देखिएको कोराना संक्रमणको दर पछिल्लो समयको सवैभन्दा धेरै हो । यही अनुपातमा कोराना संक्रमण बढ्दै गए भहावह अवस्था आउन सक्ने स्वास्थ्य बिज्ञहरुले चेतावनी दिएका छन् ।
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि
बिहीबार, माघ १२, २०७९
वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी
आइतबार, माघ ८, २०७९
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) राजेन्द्र बिसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही...
महिलाले आफ्नो डिम्बाशय फ्रिज गरेर चाहेको बेला सन्तान जन्माउन सक्छन : डा. नुतन शर्मा
शनिबार, माघ ७, २०७९
आइफिएफ प्रविधिमा भएको बिकाससँगै महिलालाई सन्तान जन्माउन उमेर बाधक नभएको चिकित्सकहरु बताउने गर्छन । नर्भिक इन्टरनेशनल हस्पिटलकी बरिष्ठ टेष्ट ट्युब बेवी बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेपालमा पछिल्लो समय महिलाले करियरका लागि भन्दै आफ्नो डिम्बाशयलाई फ्रिज गरेर राख्ने प्रचलन बढेको बताउछिन् ।
सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँ : नवनियुक्त मन्त्री गिरी
मंगलबार, माघ ३, २०७९
सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उहाँले पहिलो निर्णय गर्नुभएको छ ।
भारतमा निर्मित खोकीका दुई झोल औषधि उज्वेकिस्तानका बालबािलकालाई प्रयोग नगर्न सिफारिस
बिहीबार, पुस २८, २०७९
बुधवार एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले मारियन बायोटेकद्वारा निर्मित कमजोर गुणस्तरका मेडिकल उत्पादनले गुणस्तरको मापदण्ड वा विशिष्टताहरू पूरा गर्न असफल भएको जनाएको छ ।
रावाबेँसीमा कोरोनाले बन्द हाट सुचारु
शनिबार, पुस २३, २०७९
स्थानीय कृषि उपजको बजारीकरण गर्दै आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले २०७७ पुस १० गतेदेखि हरम्टारमा हाट बजार सुरु गरेको थियो । तर कोरोना महामारी फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्देशन अनुसार करिब तीन महिनापछि नै हाट बजार बन्द गरिएको थियो ।
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु
शनिबार, पुस २३, २०७९
थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप
मंगलबार, पुस १२, २०७९
एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।