Public Pana
देशबाटै उन्मुलन घोषणा भएको कुष्टरोगीको संख्या मधेसमा सवैभन्दा धेरै
देशबाटै उन्मुलन घोषणा भएको कुष्टरोगीको संख्या मधेसमा सवैभन्दा धेरै सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्ण रुपमा कुष्ठरोग निवारण भने भइसकेको छैन । आर्थिक वर्ष २०७९÷८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् ।
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गर्नुभएको हो ।
पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि आज देखिएको कोराना संक्रमणको दर पछिल्लो समयको सवैभन्दा धेरै हो । यही अनुपातमा कोराना संक्रमण बढ्दै गए भहावह अवस्था आउन सक्ने स्वास्थ्य बिज्ञहरुले चेतावनी दिएका छन् ।
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी
सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) राजेन्द्र बिसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही...
महिलाले आफ्नो डिम्बाशय फ्रिज गरेर चाहेको बेला सन्तान जन्माउन सक्छन : डा. नुतन शर्मा
महिलाले आफ्नो डिम्बाशय फ्रिज गरेर चाहेको बेला सन्तान जन्माउन सक्छन : डा. नुतन शर्मा आइफिएफ प्रविधिमा भएको बिकाससँगै महिलालाई सन्तान जन्माउन उमेर बाधक नभएको चिकित्सकहरु बताउने गर्छन । नर्भिक इन्टरनेशनल हस्पिटलकी बरिष्ठ टेष्ट ट्युब बेवी बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेपालमा पछिल्लो समय महिलाले करियरका लागि भन्दै आफ्नो  डिम्बाशयलाई फ्रिज गरेर राख्ने प्रचलन बढेको बताउछिन् । 
सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँ : नवनियुक्त मन्त्री गिरी
सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँ : नवनियुक्त मन्त्री गिरी सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उहाँले पहिलो निर्णय गर्नुभएको छ ।
भारतमा निर्मित खोकीका दुई झोल औषधि उज्वेकिस्तानका बालबािलकालाई प्रयोग नगर्न सिफारिस
भारतमा निर्मित खोकीका दुई झोल औषधि उज्वेकिस्तानका बालबािलकालाई प्रयोग नगर्न सिफारिस बुधवार एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले मारियन बायोटेकद्वारा निर्मित कमजोर गुणस्तरका मेडिकल उत्पादनले गुणस्तरको मापदण्ड वा विशिष्टताहरू पूरा गर्न असफल भएको जनाएको छ । 
रावाबेँसीमा कोरोनाले बन्द हाट सुचारु
रावाबेँसीमा कोरोनाले बन्द हाट सुचारु     स्थानीय कृषि उपजको बजारीकरण गर्दै आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले २०७७ पुस १० गतेदेखि हरम्टारमा हाट बजार सुरु गरेको थियो । तर कोरोना महामारी फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्देशन अनुसार करिब तीन महिनापछि नै हाट बजार बन्द गरिएको थियो । 
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ । 
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ । 
कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने
कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ । 
Weather Update