Public Pana
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दक्षिण पूर्व एसियाका सदस्य राष्ट्रलाई सहयोग गर्ने क्षेत्रीय निर्देशकको प्रतिबद्धता र जोखिममा रहेका मानिसको स्वास्थ्य अवस्था सुधार सम्बन्धमा गरेको कामको सराहना गर्नुभयो ।
आउँदो शनिवार नर्भिकमा डा. नुतन शर्माको निशुल्क ओपिडी  हुने, अन्य सेवामा पनि भारी छुट
आउँदो शनिवार नर्भिकमा डा. नुतन शर्माको निशुल्क ओपिडी हुने, अन्य सेवामा पनि भारी छुट नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मासहितको टोलीले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ । 
सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी
सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
दुई कोरोनाका संक्रमित थपिए
दुई कोरोनाका संक्रमित थपिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण
नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ ।
विश्वभरका आयुर्वेद विज्ञ काठमाडौंमा, आयुर्वेदका लागि नेपालकाे वनस्पति जाेगाउनुपर्छ: प्रधानमन्त्री
विश्वभरका आयुर्वेद विज्ञ काठमाडौंमा, आयुर्वेदका लागि नेपालकाे वनस्पति जाेगाउनुपर्छ: प्रधानमन्त्री ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा  नेपाल, भारत र युरोप तथा अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीको सहभागिता छ । 
स्वास्थ्य मन्त्री गिरी र डब्लुएओको प्रमुख टेड्रोस बिच भेटबार्ता
स्वास्थ्य मन्त्री गिरी र डब्लुएओको प्रमुख टेड्रोस बिच भेटबार्ता विशेष गरी खोप कार्यक्रम पोलियोलगायत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा गरेको  सहयोगको  साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यबाद दिए ।
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन"
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन" हिजो राती  ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुदैँ किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उनका आमा ७० प्रति भाग जलन भएको छ ।
प्रधानमन्त्री कैलालीको गेटा कलेज निरिक्षणमा, सहिद दशरथ चन्द बिज्ञान प्रतिष्ठानमा नाम फेरिने
प्रधानमन्त्री कैलालीको गेटा कलेज निरिक्षणमा, सहिद दशरथ चन्द बिज्ञान प्रतिष्ठानमा नाम फेरिने २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाले सुदुरपश्चिमको गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गररेका थिए।
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित (सहमतिपत्रसहित)
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित (सहमतिपत्रसहित) गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । 
कोरोनावाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु
कोरोनावाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ । 
प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण
प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण  नवलपरासीका बर्दघाट नगरपालिका–४ का युवक २२ वर्षीय युवाले ४३ वर्षीया आमालाई आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
Weather Update