Public Pana
रुपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव 
रुपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव  राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुगमनबाट लुम्बिनी प्रदेशको रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिममा संक्रमित पहिचान हुदा भेदभाव र लान्छनात्मक अवस्था रहेको, उपचार नगरी विभिन्न बहानामा रेफर गर्ने गरेको  र संक्रमितको उपचारको क्रममा स्वास्थ्य संस्थाबाट गोपनीयता भंग हुने गरेको देखिएको छ ।
राति अन्डरवियर लगाएर सुत्दा स्वास्थ्यमा असर
राति अन्डरवियर लगाएर सुत्दा स्वास्थ्यमा असर राती प्यान्टी लगाएर सुत्दा यौनाङ्गमा चिलाउने समस्या हुन्छ । यदि तपाइँ राति आफ्नो प्यान्टी बाहिर निकालेर सुत्नुहुन्छ भने, दाग, छाला र जलनको समस्या छैन।
नेपालमा ४४४ पुग्यो कोरोनाका सक्रिय संक्रमितको संख्या
नेपालमा ४४४ पुग्यो कोरोनाका सक्रिय संक्रमितको संख्या पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाकाे मस्तिष्कमा क्षतिः अध्ययन
कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाकाे मस्तिष्कमा क्षतिः अध्ययन अमेरिकन सोधकर्ताको एउटा समुहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मष्तिष्कसहित ती बच्चाहरु जन्मेको यो पहिलो घटना हो । 
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो ।
नेपालमा ९९ कोरोना संक्रमित थपिए
नेपालमा ९९ कोरोना संक्रमित थपिए एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । आज २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।
फेरी बढन थाल्यो कोरोना संक्रमितको संख्या, आज मात्रै ८४ जना संक्रमित
फेरी बढन थाल्यो कोरोना संक्रमितको संख्या, आज मात्रै ८४ जना संक्रमित स्वास्थ्य मन्त्रालयका अनुसार  १ हजार ४०२ नमूना परीक्षण मध्ये ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ। नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ।
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमण पुष्टि
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमण पुष्टि । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक, संक्रमित भारतीयलाई फिर्ता पठाइयो
कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक, संक्रमित भारतीयलाई फिर्ता पठाइयो भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो ।
फेरि बढ्यो कोरोना सङ्क्रमण
फेरि बढ्यो कोरोना सङ्क्रमण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ ।
एकैदिन ४२ जनामा कोरोना संक्रमण
एकैदिन ४२ जनामा कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 
Weather Update