Public Pana
चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाहीमा परिने
चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाहीमा परिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मुल्य अंकित पोष्टर टाँसिएको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा तीन बर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा संकटग्रस्त अवस्था बनाएकोसमेत डब्लुएचओले जनाएको छ ।
कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु
कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिनुभयो ।
नर्भिकमा बढ्दो उमेरका महिलाको आइभिएफ सफलता दर उच्च, फेरि ५२ वर्षीया महिलाले जन्माइन जुम्ल्याह शिशु
नर्भिकमा बढ्दो उमेरका महिलाको आइभिएफ सफलता दर उच्च, फेरि ५२ वर्षीया महिलाले जन्माइन जुम्ल्याह शिशु थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन्।
उपचारपछि कांग्रेस नेता डा भण्डारी स्वदेश फर्किदै
उपचारपछि कांग्रेस नेता डा भण्डारी स्वदेश फर्किदै गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते हुनुभएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लाग्नुभएको हो ।
नर्भिकको वार्षिकोत्सवमा बसन्त चौधरीले सम्झिए आफ्ना पिता, अबको नेतृत्व पुत्री मेघालाई
नर्भिकको वार्षिकोत्सवमा बसन्त चौधरीले सम्झिए आफ्ना पिता, अबको नेतृत्व पुत्री मेघालाई समारोहलाई सम्बोधन गर्दै नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय पिताजी लुनकरणदास चौधरीले देखेको सपना साकार भएको भन्दै खुशी प्रकट गरे । 
बसन्त चौधरीले खुलाए नर्भिक हस्पिटल स्थापनाको राज, आमा रुखमुनि खाना पकाउँथिन् ! 
बसन्त चौधरीले खुलाए नर्भिक हस्पिटल स्थापनाको राज, आमा रुखमुनि खाना पकाउँथिन् !  म देखिरहेको छुः मेरो पिताकोजीको स्वप्नबाटिका जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन् । जहाँ रोगको प्रवश बर्जित छ, रोगीहरु स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् ।
कोरोना हवात्तै बढयोः एक जनाको मृत्यु, ३ सय ८३ मा उपचाररत
कोरोना हवात्तै बढयोः एक जनाको मृत्यु, ३ सय ८३ मा उपचाररत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
एकैदिन दुई जनाको मृत्यु, १ सय ७१ जना संक्रमित
एकैदिन दुई जनाको मृत्यु, १ सय ७१ जना संक्रमित  मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो । 
नेपालमा १०४ कोरोना संक्रमित थपिँदा, एक एकको मृत्यु
नेपालमा १०४ कोरोना संक्रमित थपिँदा, एक एकको मृत्यु मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने
बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।
कैलालीमा कोरोना संक्रमितको मृत्यु
कैलालीमा कोरोना संक्रमितको मृत्यु धनगढी स्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ । 
Weather Update