Public Pana
काठमाडौं महानगरपालिकाले गर्यो दुई अस्पताल सिल: दर्ता नगरी सञ्चालनमा रहेको
काठमाडौं महानगरपालिकाले गर्यो दुई अस्पताल सिल: दर्ता नगरी सञ्चालनमा रहेको महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
हुम्लामा सिकिस्त बिरामी गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार
हुम्लामा सिकिस्त बिरामी गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन्।
औषधी उद्योगलाई संरक्षण गर्छुः स्वास्थ्यमन्त्री बस्नेत
औषधी उद्योगलाई संरक्षण गर्छुः स्वास्थ्यमन्त्री बस्नेत उहाँले सरकार नेपाली औषधि उद्योगलाई सधै संरक्षण गर्ने बताउनुभयो। मन्त्री बस्नेतले उद्योगीलाई जनताका लागि राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा झन्झट भएमा उक्त विषय आफू समक्ष ल्याउन आग्रह गर्नुभयो। 
सुदुरपश्चिम प्रदेशमा हडताल सुरु, नौ जिल्लाका जनजीवन प्रभावित
सुदुरपश्चिम प्रदेशमा हडताल सुरु, नौ जिल्लाका जनजीवन प्रभावित आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो ।
आगामी आर्थिक वर्षदेखि कामपाको सबै विद्यालयमा नर्सिङ सेवा
आगामी आर्थिक वर्षदेखि कामपाको सबै विद्यालयमा नर्सिङ सेवा कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गर्ने कामपाको तयारी छ ।
स्वास्थ्य मन्त्री बस्नेतद्वारा हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरीक्षण
स्वास्थ्य मन्त्री बस्नेतद्वारा हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरीक्षण जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने दावी गरे ।
१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही : स्वास्थ्य मन्त्री बस्नेत
१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही : स्वास्थ्य मन्त्री बस्नेत नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिनुभयो ।
यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता
यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता पुरुषमा शुक्रकीटको संख्या कम हुनु र महिलामा ओभ्युलेसन समस्या यसको कारण यस्तो हुन सक्छ।
अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन
अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उहाँले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिनुभयो ।
स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो
स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो मबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले साे घाेषणाा गरेका हुन । 
उपराष्ट्रपतिको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त
उपराष्ट्रपतिको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त मन्त्रिपरिषदको जेठ ९ गते बसेको बैठकले डा. सिलवाललाई उपराष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरेको हो ।
Weather Update