Public Pana
नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप
नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो ।
दाँत पहेलो भयाे ? भुटेको तील खानुहोस र ब्रस गर्नुहोस्
दाँत पहेलो भयाे ? भुटेको तील खानुहोस र ब्रस गर्नुहोस् तिल दाँतको चमक र गिजाको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
स्वास्थ्य मन्त्री बस्नेतद्वारा बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पताल निरीक्षण
स्वास्थ्य मन्त्री बस्नेतद्वारा बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पताल निरीक्षण निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिएका हुन् ।
भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।
योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छः प्रधानमन्त्री
योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छः प्रधानमन्त्री उहाँले नेपालका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने बताउनु भयो ।
अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध
अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिरामीको उपचारका क्रममा जीवनरक्षक अत्यावश्यक औषधि बजारमा उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।
नेपालमा पहिलो पटक मंकीपक्सवाट ग्रसित बिरामी भेटियो
नेपालमा पहिलो पटक मंकीपक्सवाट ग्रसित बिरामी भेटियो केही दिनअघि  नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 
‘राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर छ’: मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
‘राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर छ’: मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा.रत्नमणी अधिकारीका अनुसार उनको मुटुको चालको मनिटरिङ गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल भए डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति रामचन्द्र पौडेल भए डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य अस्पतालले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने
राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम
गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो ।
Weather Update