Public Pana
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन्
पशुमा लाग्ने लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक
पशुमा लाग्ने लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक मन्त्री भुसालले हालै गर्नुभएको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने स्वास्थ्य मन्त्रालयको चेतावनी
डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने स्वास्थ्य मन्त्रालयको चेतावनी एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
सेवा ठप्प पारेर सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित
सेवा ठप्प पारेर सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित तलब, भत्ता, अतिरिक्त काममा थप भत्ता, चाड पर्वभत्ता र सेवा अवधि थप लगायतका मागहरु यथाशीघ्र पूरा गर्नुपर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन् । 
नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहेन बेलायती स्वास्थ्य राज्यमन्त्रीको वाचा
नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहेन बेलायती स्वास्थ्य राज्यमन्त्रीको वाचा बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरे
प्रधानमन्त्रीपत्नी सीताको दाहसंस्कार आजै गरिने
प्रधानमन्त्रीपत्नी सीताको दाहसंस्कार आजै गरिने प्रधानमन्त्रीपत्नीको मृत्युमा दुख्ख व्यक्त
कर्णालीलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिँदै
कर्णालीलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिँदै कर्णाली प्रदेशका १० जिल्लालाई पूर्ण खोपयुक्त घोषणा भएपछि अब प्रदेश घोषणाको तयारी थालिएको हो ।
स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री
स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने’ बताएका हुन् । 
Weather Update