Public Pana
पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क
पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले भन्यो: ‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’
स्वास्थ्य मन्त्रालयले भन्यो: ‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’ मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गर्नुभयो ।
चितवनको भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो, निजीमा अस्पतालमा घट्दै
चितवनको भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो, निजीमा अस्पतालमा घट्दै अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन् ।
कान्ति बाल अस्पतालमा शय्या अभाव
कान्ति बाल अस्पतालमा शय्या अभाव दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको कान्ति बालले जननाएको छ । यस अस्पतालमा ५२ शय्याको आइसीयु सञ्चालनमा छ ।
सरकारले बनायो भिभीआइपी स्वास्थ्य उपचार समिति
सरकारले बनायो भिभीआइपी स्वास्थ्य उपचार समिति समितिको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भिभिआइपी र भिआइपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए ।
बिरामीको मृत्युपछि अस्पताले तिरयो साढे २७ लाख क्षतिपुर्ति !
बिरामीको मृत्युपछि अस्पताले तिरयो साढे २७ लाख क्षतिपुर्ति ! भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो ।
‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’
‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’ अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ ।
बढे आँखा पाक्ने रोगका बिरामी
बढे आँखा पाक्ने रोगका बिरामी नेपाल नेत्रज्योति संघका अनुसार नेपालका पश्चिमी जिल्लामा यो समस्या अन्यत्र भन्दा बढी छ । आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालले छुट्टै रेड आई क्लिनिक सञ्चालन गरेको छ ।
केरामा सवैभन्दा धेरै बिषादी भेटियो, प्राणघातक हुन सक्ने बिज्ञको चेतावनी
केरामा सवैभन्दा धेरै बिषादी भेटियो, प्राणघातक हुन सक्ने बिज्ञको चेतावनी कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ ।
डेंगी संक्रमण, ७० जिल्लामा ७ जनाको मृत्यु
डेंगी संक्रमण, ७० जिल्लामा ७ जनाको मृत्यु सुनसरी, धादिङ, मोरङ, कास्की, दार्चुलालगायत जिल्लामा डेंगी संक्रमणको प्रकोप बढी देखिएको छ ।
झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण
झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्यपरीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको बताइएको छ ।
Weather Update