बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता
बुधबार, असोज १६, २०८१
कस्तो छ आइसक्रिमको इतिहास ?
शनिबार, भदौ २९, २०८१
हामीलाई किन आइसक्रिम धेरै मन पर्छ यो एक वैज्ञानिक विषय हो । अनुसन्धानकर्ताहरूले आइसक्रिम पौष्टिक फाइदाहरू र यसले मानव शरीरमा कम स्वस्थ प्रभावहरू हेरेका छन् ।
कोरोनाभन्दा मंकीपक्स कसरी फरक छ ?
शनिबार, भदौ ८, २०८१
कोरोना र एमपोक्स दुवै रोग भाइरसबाट हुने गर्दछ । तर दुवैको लक्षण एकदमै फरक छ र फैलाउने तरिका पनि फरक छ ।
विश्वमा मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु
मंगलबार, भदौ ४, २०८१
मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ ।
नेपालपनि मंकीपक्सको जोखिममा छ- स्वास्थ्य मन्त्रालय
सोमबार, भदौ ३, २०८१
मन्त्रालयले पुर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालन बारे तिनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।
पिजी अध्यनरत डाक्टरको बलत्कार गरि हत्या
आइतबार, साउन २७, २०८१
भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कार पछि हत्या गरिएको हो ।
के हो आत्मविश्वासको मनोविज्ञान ?
शनिबार, साउन १९, २०८१
मेरिकी मनोवैज्ञानिक डा. नथानियल जिन्सरले आफ्नो पुस्तक 'द कन्फिडेन्ट माइन्ड' मा लेखेका छन्, एक व्यक्तिले आफ्नो करियर, सम्बन्ध र सम्पूर्ण जीवनमा कस्तो प्रदर्शन गर्ने भन्ने कुरा उसको आत्मविश्वासमा भर पर्छ ।
शिशुहरुका लागि स्तनपान किन महत्त्वपूर्ण छ ?
शुक्रबार, साउन १८, २०८१
शिशुको स्तनपान अवधिमा आमाहरूले ध्यानमा राख्नु पर्ने महत्त्वपूर्ण कुराहरू छन् । दैनिक कम्तीमा ३० मिनेट हिड्ने जस्ता मध्यम व्यायाम गर्नुपर्छ ।
शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिशेष कार्ययोजना बनाएको पुर्वमन्त्री यादवको दावी
बिहीबार, असार २७, २०८१
मन्त्री यादवले अल्पकालिन र दिर्घकालिन कार्यायोजना बनाएर देशभरकै ठुला सरकारी अस्पतालमा लागू गर्न चाहेको भन्दै मन्त्रालयले त्यसको कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य
शनिबार, असार १५, २०८१
क अनुमान अनुसार, २०१० र २०२२ को बीचमा, वयस्कहरूमा शारीरिक निष्क्रियताको घटना लगभग ५ प्रतिशत बिन्दुले बढ्ने अपेक्षा गरिएको छ । यो क्रम जारी रह्यो भने सन् २०३० सम्ममा निष्क्रियताको स्तर बढेर ३५ प्रतिशत पुग्ने सम्भावना छ । हालको प्रवृत्तिले सन् २०३० सम्ममा शारीरिक निष्क्रियता घटाउने विश्वव्यापी लक्ष्य अहिले पहुँचभन्दा...
गर्मीमा कस्ता खानेकुरा खानुपर्छ, कति पानी पिउने?
आइतबार, असार ९, २०८१
अत्याधिक गर्मीका कारण आज भोलि विश्वका विभिन्न भागमा विभिन्न प्रकारका समस्याहरु देखा परिरहेका छन्। गर्मीका कारण मानिसहरुको मृत्यु भएको समाचारहरु पनि यदाकदा सुनिदै आएका छन्।
दैनिक अन्डा खुवाउँदा कलिला बालबालिकाको उचाइमा फाइदा
शुक्रबार, असार ७, २०८१
एउटा अध्ययनले दैनिक एउटा अन्डा खाँदा कुपोषणग्रस्त नवजात शिशुलाई स्वस्थ उचाइ हासिल गर्न सहयोग गर्ने देखाएको छ। इक्वेडरमा ६ महिनासम्म गरिएको अध्ययनपछि यस्तो नतिजा सार्वजनिक गरिएको हो।
रुघा निको पार्ने ७ घरेलु उपाय
आइतबार, असार २, २०८१
संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस्। घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ। त्यसपछि पनि प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने...