Public Pana
बाजुरा केन्द्रविन्दु भएर फेरी गयाे भूकम्प

काठमाडाै- बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।  

 

 

अपराह्न ४ बजेर ५७ मिनेटका गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update