Public Pana
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाडाै- राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । 

दाहाल सत्ता गठबन्धनका उम्मेदवार हुन् भने शर्मा कांग्रेस उम्मेदवार हुन् ।

सत्ता पक्षको तर्फबाट

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार मा० नारायण दाहाल प्रस्तावक : मा० गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) समर्थक : मा० देवेन्द्र दाहाल (एमाले), मा० बेदुराम भुसाल (नेकपा एस), मा० मोहम्मद खालिद (जसपा)

नेपाली कांग्रेसको तर्फबाट

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार मा० युवराज शर्मा प्रस्तावक : मा० आनन्द प्रसाद ढुङ्गाना समर्थक : मा० किरणबाबु श्रेष्ठ, मा० शेखर कुमार सिंह (लोसपा)

No description available.

No description available.

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update