Public Pana
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ - कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।  

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update