Public Pana
नयाँ सरकार बनाएपछि प्रचण्ड सरकारले सार्वजनिक गर्याे शहिदहरुकाे सुचि (राजपत्रसहित)

नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको हो। 

 

गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचनासमेत प्रकाशन गरिएको छ।सहिदबारे राजनीतिक रुपमा विवाद हुँदै आएको छ।

राजपत्रमा प्रकाशित सूचिमा अधिकांश  नाम २०५८ साल यता सहादत प्राप्त गरेकाहरुको समावेश छ। 

 शहिदहरुकाे सुचि राजपत्र 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update